काठमाडौँ – गृह मन्त्रालयले बर्दियामा सोमबार प्रहरीले चलाएको गोली लागि एक किशोरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ। गृहले मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। ‘घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा देहाय बमोजिम समिति गठन गरी ७ दिनभित्र […]