नवलपरासी गोली काण्ड छानबिन गर्न समिति गठन

रुपन्देही । बुधवार सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । घटनापछि बुधवार नै बसेको गृहमन्त्रीस्तरीय बैठकले गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट भारत […]

सम्बन्धित सामग्री

करार सेवा विवादमा गोली काण्ड : छानविन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउने

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा गएको शुक्रबार साँझ करार कर्मचारीले गरेको आन्दोलनमा भएको गोली काण्डको सत्य तथ्य बुझ्न छानविन समिति गठन गरिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालको संयोजकत्वमा पाँच सदस्यीय छानविन...