नवलपरासीमा सशस्त्रको गोलीकाण्ड : पाँच सदस्यीय छानबिन समिति गठन

पश्चिम नवलपरासीमा सशस्त्र प्र्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको छनबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ। सशस्त्रले चलाएको गोली लागेर बुधबार प्रतापुर गाउँपालिका ६ का २२ वर्षीय अभिनाश राजभारको मृत्यु भएको थियो।...

सम्बन्धित सामग्री

गोलीकाण्ड छानबिन गर्न समिति

गुराँस गाउँपालिकामा शुक्रबार साँझ करार कर्मचारीले गरेको आन्दोलनमा भएको गोलीकाण्डको सत्य तथ्य बुझ्न छानबिन समिति गठन गरिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव ज्ञानमणि नेपालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।