बर्दियामा गोली प्रहार प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ– सरकारले बर्दियाको मधुवन नगरपालिका–२ मा सोमबार प्रहरीको गोली लाग्दा भएको मृत्यु भएको घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । बर्दियाको मधुवन नगरपालिका–२ मा बाघको आक्रमणबाट जोगिन सुरक्षाको माग गर्दै भएको प्रदर्शन नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो। गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय […]

सम्बन्धित सामग्री

असईले आफैंलाई गोली हाने, छानबिन समिति गठन

कैलाली । अछाममा प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । तत्काल उनको उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यकारी प्रमुख डिआईजी रवीन्द्र केसीले […]

असईले आफैंलाई हाने गोली, छानबिन समिति गठन

अछाममा कार्यरत नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।