युक्रेनको दोहोरो चुनौती : युद्धभूमिमा एकातिर रुसी अग्रता, अर्कातिर ट्रम्पको पुनरागमन - BBC News नेपाली
युक्रेनी भूभागमा रुस सन् २०२२ यताकै तीव्र गतिमा अघि बढिरहेको छ। यस्तोमा राष्ट्रपतिमा नियुक्त भएपछि युक्रेनको सुरक्षामा ट्रम्पले सघाउलान् या वाधा पुर्याउलान्?
निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा नेकपा एमालेका केही प्रभावशाली नेताहरु विगतमा आफूले जितेका क्षेत्रलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने चिन्तामा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशका २६ मध्ये ९ सिट जितेको एमालेले त्यतिबेला वाम गठबन्धनको बलमा सफलता पाएको थियो ।अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ गठबन्धन एकातिर हुँदा एमालेलाई आफ्नो वर्चश्व रहेका क्षेत्रमै कडा चुनौती मिल्ने देखिएको छ ।लुम
२०७४ सालमा एकातिर वाम गठबन्धन, अर्कोतिर सोही गठबन्धनसँग राप्रपाले तालमेल गर्दा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट पराजित भए । सिटौला अहिले सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदलका संयोजक छन् । उनको जिम्मेवारी देशैभरको लेखाजोखा गरेर सिट बाँडफाँटको टुङ्गो लगाउनु हो । तर, उनै सिटौलाका लागि आफ्नो क्षेत्रमा पनि सोही अनुसार लेखाजोखा गर्ने र गठबन्धनका तर्फबाट कसले उम्मेदवारी दिने भन्ने टुङ्गो लगाउन ठुलो चुनौती देखिन्छ । झापा क्षेत्र नम्बर ३ मा सिटौ
धरान (अस) । पछिल्लो समय सुनसरीका सिमसार क्षेत्रहरू पर्यटकको आकर्षक गन्तव्य बन्दै गएका छन् । सिमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्यावलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने गरेको छ । सिमसार क्षेत्रहरू जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यति नै दूषित पनि बन्दै गएका देखिन्छन् ।
सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिँदा प्रदूषित बन्दै गएका पर्यटकले गुनासो गर्न थालेका छन् । सिमसार क्षेत्रका पानीका मुहान पनि सुक्दै गएका छन् । एकातिर वनभोज खान आउनेहरूले जथाभावी फोहोरले प्रदूषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ ।
फोहोरले दूषित बनाउँदै गएपछि इटहरीस्थित तालतलैया क्षेत्रमा शनिवार सरसफाइ गरिएको छ । तालमा भरिएका जलकुम्भीहरू नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत स्थानीयहरूको सहयोगमा सरसफाइ गरिएको हो ।
जलकुम्भीले वातावरणमा नकरात्मक असर पर्ने र तालको सुन्दरता ढाकिने भएपछि सरसफाइ गरिएको तालतलैया संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले बताए । ‘तालतलैयाको सुन्दरता देखेरै सयौं सर्वसाधारण तालतलैया घुम्न आउँछन् । जलकुम्भीका कारण ताल कुरूप बन्दै गयो । यसको सुन्दरतामा निखार ल्याउन पनि हामीले सरसफाइ गरेका हौं,’ उनले भने ।
पछिल्लो समय तालतलैयामा रहेको पोखरी, चिल्ड्रेन पार्क, चिडिया घर र विभिन्न आकृति खोपिएका ढुंगाका मूर्तिहरूले तालतलैयामा सर्वसाधारणको आकर्षण बढेको बताइएको छ ।
अहिले प्रदेश नं. २ मा जनमत पार्टीको कथित किसान मैत्री आन्दोलन जारी छ । तर सीके राउतको उग्र एवं अराजक आन्दोलनलाई नैतिक रुपले पनि समर्थन गर्ने सकिने अवस्था छैन । तर किसानप्रति सरकारको उदासिनता र कर्मचारी वर्गमा देखिएको भ्रस्टाचार मोहले किसानको पक्षमा उभिरहन पनि बाध्य गरेको अवस्था छ । नेपाली किसानका अन्त्यहीन पीडाको समाधान कहिले र कसले गर्ने हो ? एकातिर सरकारले किसानलाई समयमै मलखाद उपलब्ध नगराउनु र अर्कोतिर किसानलाई मलखाद उपलब्ध गराउने जिम्मा बोकेकाहरूले अर्बौ रुपैयाँको भ्रस्टाचार गर्नुले स्व
काठमाडौं: सत्ता गठबन्धनलाई चुनौती छ- आउने चुनावसम्म गठबन्धन टिकाउन र सरकार चलाउन। त्यही चुनौती छिचोल्न गठबन्धनले न्यूनतम साझा कार्यक्रम बनाएको थियो।
‘साझा कार्यक्रम’मार्फत साझा धारणा बनाएर अघि बढने गठबन्धनको प्रयास सफल भने भएको छैन। एकातिर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले डेढ महिनासम्म पूर्णता पाएको छैन भने अर्कोतिर विवादित विषयमा समेत गठबन्धन…
नेपाली वस्तु निर्यात गर्ने सतही मार्गमा कोलकाता बन्दरगाहमा नै बढी किफायती भएको सन्दर्भमा यसको कार्य प्रणालीमा आईटीको प्रयोग गरी निर्यात सहजीकरण गरिनुपर्छ । विश्वमा कोभिडको संक्रमण यद्यपि कायमै रहेको छ । यसको प्रभावका कारण विश्वको अर्थतन्त्र सन् २०२० मा ३.३ प्रतिशतले संकुचन भएको छ । यसको प्रभाव नेपालमा पनि परेको छ । नेपाल एकातिर भूपरिवेष्टितताको […]
काठमाडौं, साउन २१ । प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी दबाबमा छन् । एकातिर २४ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् भने अर्कातिर नेपाली कांग्रेसको चौधौं महाधिवेशन तोकेको समयमै गर्नुपर्ने बाध्यतामा छन् । बहुचर्तित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगरी नहुने चुनौती त छँदै छ । अहिले देउवासँग ६ सदस्यीय मन्त्रिपरिषद् मात्र छ प्रधानमन्त्री देउवाको […]
दमक(झापा) : ज्येष्ठ नागरिकमा बढ्दै गएको बिर्सने रोग अल्जाइमर्स विश्वव्यापी चुनौती बन्दै गएको छ। जीवनको लामो समय विभिन्न क्षेत्रमा योगदान दिएका वृद्धवृद्धाहरू उमेर ढल्कँदै गएपछि बिर्सने समस्याबाट ग्रस्त हुने गरेका छन्।
यसबाट वृद्धवृद्धा नै समस्यामा पर्नुपर्ने अवस्था एकातिर छ भने उनीहरूको अनुभव र क्षमता पनि नयाँ...