अमेरिकामा सफलताको शिखर चुम्दै नेपाली वैज्ञानिक

दमक(झापा) : ज्येष्ठ नागरिकमा बढ्दै गएको बिर्सने रोग अल्जाइमर्स विश्वव्यापी चुनौती बन्दै गएको छ। जीवनको लामो समय विभिन्न क्षेत्रमा योगदान दिएका वृद्धवृद्धाहरू उमेर ढल्कँदै गएपछि बिर्सने समस्याबाट ग्रस्त हुने गरेका छन्। यसबाट वृद्धवृद्धा नै समस्यामा पर्नुपर्ने अवस्था एकातिर छ भने उनीहरूको अनुभव र क्षमता पनि नयाँ...