नेपाली वस्तु निर्यात गर्ने सतही मार्गमा कोलकाता बन्दरगाहमा नै बढी किफायती भएको सन्दर्भमा यसको कार्य प्रणालीमा आईटीको प्रयोग गरी निर्यात सहजीकरण गरिनुपर्छ । विश्वमा कोभिडको संक्रमण यद्यपि कायमै रहेको छ । यसको प्रभावका कारण विश्वको अर्थतन्त्र सन् २०२० मा ३.३ प्रतिशतले संकुचन भएको छ । यसको प्रभाव नेपालमा पनि परेको छ । नेपाल एकातिर भूपरिवेष्टितताको […]