काठमाडाैँ- पछिल्ला केही महिनालाई मात्रै हेर्ने हो भने नेपाली राष्ट्रिय फुटबल टिम विभिन्न उतारचढावबाट गुज्रिएको छ। लगातार फरक प्रशिक्षकको प्रशिक्षणमा भिज्नुपर्ने चुनौती एकातिर रहँदा खेलाडी पलायनको विकराल समस्या नेपालका लागि अर्को चुनौतीकाे रूपमा अघि आएको छ। पाकिस्तानले भने फुटबलमा फरक संघर्षबाट राहत महसुस गरेको छ। अर्थात् पाकिस्तान फिफाको प्रतिबन्धपछि पहिलो पटक मैदानमा उत्रिँदा पुरानो प्रतिद्वन्द्वी […]