रेमिट्यान्सको चर्को मूल्य: एक वर्षमा १० खर्ब रुपैयाँ आम्दानी, १५ सय जनाको मृत्यु - BBC News नेपाली

एकातिर अर्थतन्त्रको मूल खम्बा अर्कोतिर पीडापूर्ण चर्को मानवीय-सामाजिक मूल्य। विदेश गएर धन आर्जन गर्न चलन कसरी बन्दैछ नेपालका लागि चुनौती?