जोरबिजोर हट्यो, सवारीको चाप बढ्यो

काठमाडौं, माघ २४ । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सडकमा पुनः भिडभाड सुरु भएको छ । आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएसंगै सडकमा सवारीको चाप बढेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी)को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी […]

सम्बन्धित सामग्री

उपत्यकामा निजी सवारीसाधनमा हट्यो जोरबिजोर

काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको हो ।नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत

काठमाडौं उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमवार (आज)बाट हटेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

उपत्यकामा जोरबिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं : काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो।सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन्। कोभिड संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सिसिएमसीले उक्त सिफारिस गरेको हो।सिसिएमसीले विद्यालय भने माघभर बन्द

उपत्यका भित्र जोरबिजोर हटाउन सिफारिश

काठमाडौं । काठमाडौं उपत्यका लागू भएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएक छ । उपत्यकाभित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज सिफारिशको निर्णय गरेको हो । शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी […] The post उपत्यका भित्र जोरबिजोर हटाउन सिफारिश appeared first on राजधानी राष्ट्रिय दैनिक.

हट्यो सार्वजनिक यातायातको जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली आज ९शुक्रबार० राति १२ बजेदेखि हटाएको छ।जिप्रकाले आज साँझ सूचना जारी गरि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको हो।काठमाडौंसँगै ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली आज मध्यरातदेखि हटाएका छन्।तर निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।यसअघि आजै बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनि

दिल्लीमा जोरबिजोर व्यवस्था हट्यो

दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले  जोरबिजोर व्यवस्थालगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ । दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर लागू गरिँदै आएका थियो । डीडीएमएले राजधानी दिल्लीका रेष्टुरेण्ट र बार, सिनेमा घरमा समेत ५० प्रतिशत ग्राहक, दर्शक राखेर सञ्चालन गर्न सक्ने जनाएको छ । विद्यालय खुलाउने विषयमा भने आगामी बैठकमा निर्णय हुने बताइएको छ । साथै, दिल्लीमा अझै केही दिन रात्रिकालीन कर्फ्यू जारी रहने पनि बैठकले निर्णय गरेको छ ।

जोरबिजोर प्रणालीको अव्यावहारिकता

सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिदिएपछि अत्यावश्यक सेवा प्रवाहका लागि समस्या पर्छ । कोरोनाको तेस्रो लहरले उग्र रूप लिँदै जाँदा शुक्रबार मध्यरातिदेखि उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन् । भन्न त भीडभाडजन्य गतिविधिहरूलाई निरुत्साहित गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको भने तापनि यसबाट हुन सक्ने अनियन्त्रित भीडका बारेमा […]

भीडभाड रोक्न जोरबिजोर प्रणाली : सरकार‚ जोरबिजोर लागू नगर ः व्यवसायी

काठमाडौं : काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा सरकार र यातायात व्यवसायीबीच फरक धारणा रहेको छ।सरकारले भीडभाडका गतिविधि रोक्न जोरबिजोर प्रणालीलाई निर्विकल्प ठानेको छ भने यातायात व्यवसायीले जोरबिजोर प्रणालीले कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।भीडभाड रोक्न सवारीसाधनमा जोरबिजोरमा जोड दिँदै काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजो

सप्तरीमा भोलिदेखि जोरबिजोर लागू हुने

देशभर कोरोना संक्रमण बढ्दै गएपछि सप्तरीमा जोरबिजोर प्रणाली लागू भएको छ।

हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू

मकवानपुर - हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी र सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुँदैछ। हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजदेखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको ...