जोरबिजोर प्रणालीको अव्यावहारिकता

सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिदिएपछि अत्यावश्यक सेवा प्रवाहका लागि समस्या पर्छ । कोरोनाको तेस्रो लहरले उग्र रूप लिँदै जाँदा शुक्रबार मध्यरातिदेखि उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन् । भन्न त भीडभाडजन्य गतिविधिहरूलाई निरुत्साहित गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको भने तापनि यसबाट हुन सक्ने अनियन्त्रित भीडका बारेमा […]