लामो समयसम्म खडेरी हुँदा किसानले लगाएको मकैबाली सुक्न थालेको छ । मकैका बोटहरू खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । करिब तीनसाता अघि छरिएका मकै, तरकारीका बेर्ना समयमा वर्षात् हुन नसक्दा बारीमै सुक्न थालेका हुन् । खडेरीसँगै तापक्रम बढेपछि गोड्ने समय भएका मकैका बोट सुक्न थालेका छन् । बारीमा रोपिएका मकैका बोट सुक्ने […]