खडेरीले सुके मकै

टक्सार (भोजपुर) – भोजपुरमा खडेरीका कारण मकै सुकेको छ। जिल्लाको अरुण गाउँपालिकाका कृषक मकै सुकेपछि मारमा परेका छन्। खडेरीका कारण अरुण–६ जरायोटार र वडा नं ७ सिक्रेटारमा सबैभन्दा बढी मकै नष्ट भएको छ। जरायोटारका एक सय २० परिवारले एक सय ७० हेक्टरमा लगाएको मकैबाली खडेरीका कारण नष्ट भएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए। कृषि […]

सम्बन्धित सामग्री

म्याग्दीमा खडेरीले घोगा नलाग्दै बारीमै सुके मकै

२ असार, गलेश्वर (म्याग्दी) । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् । मकै लगाउने समय (फागुन, चैत) मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान …

घोगा लाग्ने बेलामै खडेरीले सुके मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताए । झापामा महिनौँदेखि वर्षा भएको छैन । ‘सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर […]

खुम्रे किराको प्रकोप : ठाडै सुके बालीनाली

धादिङको गजुरी गाउँपालिका–३ पुराक्सिङमा लामो समयदेखि खुम्रेकिरा प्रकोपले किसानलाई आजित बनाएको छ। बारीमा लगाएको मकै, कोदो, आलुलगायत तरकारी बाली खुम्रे किराले सखाप बनाएपछि किसानहरुको गुजारा चलाउनै मुस्किल बनेको हो।  खुम्रे किराको नियन्त्रण...

लामो खडेरीले सुके मकैका बोट

लामो समयसम्म खडेरी हुँदा किसानले लगाएको मकैबाली सुक्न थालेको छ । मकैका बोटहरू खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । करिब तीनसाता अघि छरिएका मकै, तरकारीका बेर्ना समयमा वर्षात् हुन नसक्दा बारीमै सुक्न थालेका हुन् । खडेरीसँगै तापक्रम बढेपछि गोड्ने समय भएका मकैका बोट सुक्न थालेका छन् । बारीमा रोपिएका मकैका बोट सुक्ने […]

दाङ : खडेरीले मकैका बोट सुके, धानको ब्याडमा धाँजा फाटे

दाङ – लामो समयसम्म खडेरी हुँदा दाङमा किसानले लगाएको मकै बाली सुक्न थालेको छन् । गाेड्नुपर्ने समयमा मकैका बोट खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । समयमा पानी पर्न नसक्दा झन्डै तीन हप्ताअघि छरिएका मकै, तरकारीका बेर्ना बारीमै सुक्न थालेका छन् । खडेरीसँगै तापक्रम बढेपछि गोड्ने समय भएका मकैका बोट सुक्न थालेका हुन् । बारीमा रोपिएका मकैका बोट सुक्ने र ओइलिने गर्दा आफूहरू चिन्तामा परेको घोराही उपमहानगरपालिका–१२ हापुर तुलसीगञ्जका किसान बुद्धिराम शर्मा बताउनुभयो ।  खडेरीका कारण मकैका ब...

खडेरीले मकै खेतमै सुके - NepaliPatra

भरतपुर । खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको […]

खडेरीले मकै खेतमै सुके

खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्।

खडेरीले मकै खेतमै सुके

भरतपुर । खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ कठ्ठा जग्गाको मकै पूरै सुकेको […]

खडेरीले खेतमै सुके मकै, किसान भन्छन्- मल, बीउ र मेहनत सबै खेर गयो

'मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेकी छु । चाख्नसमेत नपाइने भयो मकै । मल, बीउ र मेहनत त्यसै खेर गयो,' तारादेवीले भनिन् ।