काकाकुल बन्दै नेपालगन्ज, सुके धारा

बाँके । नेपालगन्जमा नजिकको सतहबाट पानी आउन छोडेको छ । यहाँका धेरै धारा (ह्यान्डपाइप) सुकेका छन् । अत्यधिक गर्मी अनि धाराबाट समेत पानी नआउँदा नेपालगन्जवासी थप पीडामा परेका छन् । पानीको कुनै समस्या नरहेको नेपालगन्जमा वर्षेनी पानीको अभाव बढ्दो क्रममा छ । ४०-५० फिट गहिराइमा पानी आउने नेपालगन्जमा अहिले यतिमा पानी भेटिन छोडेको छ । […]

सम्बन्धित सामग्री

ढुङ्गेधाराकाे अस्तित्व जाेगाउन के गर्दै छन् स्थानीय सरकार ?

'पहिले धाराको पानीले पुगेपछि बगेर जाने गर्थ्यो । खेतीमै त्यही पानी लगाउँथ्यौँ । हामी त्यहीँको पानी पिएर हुर्केका हौँ,' उनी भन्छन्, 'अहिले भएका धारा पनि सुके, धेरै त विकासका नाममा विनाशै भए ।'

ढुङ्गेधाराकाे अस्तित्व जाेगाउन के गर्दै छन् स्थानीय सरकार ?

'पहिले धाराको पानीले पुगेपछि बगेर जाने गर्थ्यो । खेतीमै त्यही पानी लगाउँथ्यौँ । हामी त्यहीँको पानी पिएर हुर्केका हौँ,' उनी भन्छन्, 'अहिले भएका धारा पनि सुके, धेरै त विकासका नाममा विनाशै भए ।'

सुके नेपालगञ्जका धारा, कहिले आउला राप्तीको पानी ?

नेपालगञ्ज – नेपालगञ्जमा पानीका धारा सुकेका छन्। पछिल्लो समय बढ्दै गाएको अत्याधिक गर्मीपछि धारा सुक्दा नेपालगञ्जवासी थप पीडामा परेका छन् । पछिल्लो समयमा नेपालगञ्जमा वर्षेनी पानीको अभाव बढ्दो क्रममा छ । ४०÷५० फिट गहिराईमा पानी आउने नेपालगञ्जमा अहिले यतिमा पानी भेटिन छोडेको छ । तल्लो सतहमै पानी भेटिन मुश्किल परिरहेको छ । बार्हैमास पानी आउने […]

धारा सुके, काम सुक्यो, सुकाउन छाडे कपडा

काठमाडौँ महानगर वडा नं.१७ मा धोबी चौरमा कुनै बेला १४ वटा ढुङ्गेधारा थिए, विहान उज्यालो भएदेखि रातीसम्म लुगाधुनेहरुले भरीभराउ हुन्थ्यो यो क्षेत्र । वरिपरि डोरी टाँगेर कपडा सुकाइन्थ्यो ।

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुके सुन्दरीजलका धारा

काठमाडौं : मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ। सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक सातादेखि पानी...