चर्को खडेरीले सुके पानीका मुहान

– ध्रुवसागर शर्मा गलेश्वर, ३२ जेठ । चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घन्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् । पहिले पहिले पानीको छेलोखेलो हुने गाउँका टोलटोलमा अहिले खानेपानीका […]

सम्बन्धित सामग्री

सल्लाको वन बढेपछि पानीका मुहान सुके

वन विनाशले पानीका मुहान सुक्दै गएको हामी सबैले सुन्दै आएका छौँ तर, बैतडी सिगास–१, को सेला सामुदायिक वनमा सल्लाको वन बढ्दा पानीका मुहान सुक्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।

पानीका मुहान संरक्षण अभियानमा काभ्रेका ७ पालिका

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका सात स्थानीय तहले पानीका मुहानलाई पुनर्जीवित गर्न कार्यक्रम सञ्चालन गर्ने भएका छन् । जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा व्याप्त पानीको समस्यालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुहान संरक्षण अभियानमा सम्झौता गरेका हुन् । प्रकृतिमा आधारित समाधानका माध्यमबाट मूलधार संरक्षण कार्यक्रमका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग आशय […]

पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने

बलेवा, १८ असार । बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी कार्यक्रम ल्याइएको हो । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणका लागि मुहान जोगउने कार्यक्रम तयार […]

वनजंगल मासिँदा पानीका मुहान सुक्दै

२१ माघ, खलङ्गा । दार्चुलाको अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए । खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो । तर अहिले अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ । स्थानीय तहले अव्यवस्थितरुपमा जताततै सडक निर्माण गर्दा वनजङ्गल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो । […]

अव्यवस्थित विकास-निर्माण, वन विनाश र संरक्षण अभावमा सुक्दै पानीका मुहान

कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे । वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे । खेतमा धान रोप्दा वर्षायाममा कुलो लगाउनु पर्दैन थियो । हिउँदमा पनि पानीको समस्या हुने थिएन । पानीको मात्रा केही घटे पनि मुहान कहिल्यै सुकेनन् । अहिले त्यो समय परिवर्तन भएको छ । पानीका मुहान भेट्न खोज्नुपर्दछ । खोजेपछि पनि …

सुक्दै मुहान, साँघुरिँदै खोला

कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे । वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे । खेतमा धान रोप्दा वर्षायाममा कुलो लगाउनु पर्दैन थियो । हिउँदमा पनि पानीको समस्या हुने थिएन । पानीको मात्रा केही घटे पनि मुहान कहिल्यै सुकेनन् । अहिले त्यो समय परिवर्तन भएको छ । पानीका मुहान भेट्न खोज्नुपर्दछ । खोजेपछि पनि […]

पानीका मुहान संरक्षणमा स्थानीय तहको तत्परता

रामेछाप । खाँडादेवी गाउँपलिका वडा न. ६ ले पानीका मुहान संरक्षणमा तत्परता देखाएको छ । वडाले यस वर्ष गाउँपालिकाबाट वडालाई प्राप्त भएको बजेटबाटे वडाका सबै खाने पानीका मुहान संरक्षण गर्ने जनाएको छ । वडाध्यक्ष नारायण कार्कीका अनुसार वडामा जम्मा ३१ वटा खाने पानीका मुहान पहिचान भएका छन् । ती सबै मुहानको एकै साथ संरक्षणको काम […]

पानीका मुहान बचाउन रिचार्ज पोखरी

झण्डै तीन वर्षअघि सन्धिखर्क नगरपालिका– ९ अर्घामा रहेको काफलपानी पँधेरो सुक्यो । स्थानीय ५० घर परिवारले पिउने पानी प्रयोग गर्ने पँधेरो हिउदमा सुकेपछि टाढाको अर्को पँधेरोबाट पानी खान स्थानीयवासी बाध्य भए । रोजगारी तथा अध्ययनको सिलसिलामा युवायुवती गाउँमा नबसेपछि घरमा रहेका वृद्धवृद्धालाई निकै सास्ती भयो । तर गतवर्ष ठूलो खडेरी लाग्दासमेत पानी नसुकेपछि स्थानीयवासी खुसी […]

पहिरोका कारण असुरक्षित बन्दै पानीका मुहान

मनसुन सुरु भएसँगै मुलुकका विभिन्न स्थानमा गएको पहिरोका कारण पानीका मुहानहरु असुरक्षित बन्दै गएका छन् । पहिरोले पानीका मुहान पुर्दा मुहान नै असुरक्षित बन्दै गएका हुन् ।भू–गर्भविद्हरुले पछिल्लो समय बढ्दै गइरहेको ग्रामीण सडक निर्माणले पहिरोको घटना पनि बढेको बताउँदै यसको कारण पानीको मुहान विस्थापित हुने र स्रोत दूषित बन्दै गइरहेको बताएका छन् । पहिरोविज्ञ डा. […]

पानी आपूर्ति बढाउन मुहान मर्मत गर्दै खानेपानी बोर्ड

धरान, बैशाख १४। भूमिगत पानी पर्याप्त नभएपछि धरान खानेपानी बोर्ड सतहको पानीका मुहान मर्मतमा जुटेको छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरेपछि पनि धरानमा खानेपानीको अभाव चुलिएपछि उपभोक्ता बोर्डको विरोधमा उत्रिएका थिए । भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसकेपछि बोर्ड अहिले मुहान ममर्तमा केन्द्रित बनेको हो । सुक्खा मौसम भएकाले भूमिगत पानी करबि ५० प्रतिशत […]