बर्दिबासका इनार सुके, पिउने पानीको हाहाकार

महोत्तरी–  महोत्तरीको बर्दिबास पशुपतिनगरका किसुन्देव महतो आफ्नो घर नजिकैको इनार सुकेपछि खानेपानी लिन दैनिक एक किलोमिटर ओहोरदोहोर गर्दछन् । इनारकै भरमा खेतीपातीसमेत गर्दै आएका महतोले हिजोआज तरकारी मात्र हैन पानीकै अभावले अन्य खेतीपाती समेत गर्न पाएका छैनन् । पानीको समस्या समाधान नगरेपछि उनी जनप्रतिनिधिप्रति आक्रोशित छन् । ‘पानी खुवाउने विषयलाई नै एजेण्डा बनाएर चुनाव जितेका […]

सम्बन्धित सामग्री

बोरिङको पानी पिउन घण्टौँ कुर्छन् स्थानीय

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरुको दैनिकी बनेको छ । पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका–३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी वितरण गरेपछि स्थानीयले राहत […]

मुहान सुकेपछि बर्दिवासमा पानीको हाहाकार

पाँच वर्षअघिसम्म पानी प्रशस्त पाइने बर्दिवास–१२ स्थित जुरी बजार क्षेत्रमा अहिले खानेपानीको हाहाकार छ । पानीका मुहानहरू सुक्दै गएपछि उक्त क्षेत्रका नदी, पोखरी, इनार र कल सुकेका हुन् । अहिले स्थानीय पानीको जोहो गरिदिन सरोकारवालासँग माग गरिरहेका छन् ।