कुबुद्धि

एकपटक वीरु सपरिवार गाउँको घर गएको थियो। उसको बुबाको निधन भएर। एक महिनापछि फर्केर आउँदा उसको घरको आँगनभरि फलफूल र तरकारी कुहिएर गन्हाएको थियो। आउनासाथ उसले रिस देखायो। यो दीलेको कृषिले भन्दै बिरुवा र लहराहरू धमाधम काट्न थाल्यो। २/३ दिनमै सबै बिरुवाहरू सुके...