प्रदेश सांसद एमालेबाट विभाजित, एकीकृत समाजवादीमा सहभागी

जिल्ला ब्यूरोकाठमाडौं, भदौ २३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा ५४ जना प्रदेश सांसद खुलेका छन् । निर्वाचन आयोगले नयाँ दलको पक्षमा सनाखत गर्न दिएको समय सकिनु अघि एमालेका २ सय ३३ सांसद मध्ये ५४ जना प्रदेश सांसदले नेकपा एककिृत समाजवादी पार्टी रोजेका हुन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन […]

सम्बन्धित सामग्री

गण्डकी : एकीकृत समाजवादीका मनाङेले एमालेलाई समर्थन गर्ने

पोखरा– एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केहिबेरमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने छन् ।  केन्द्रमा एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ । तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन् । सरकारमा […]

गण्डकीमा सरकार गठनमा एकीकृत समाजवादीका मनाङेले एमालेलाई समर्थन गर्ने

पोखरा। एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केहिबेररमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने छन् । केन्द्रमा एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ । तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन् । सरकारमा दाबी […]

मनाङे नेकपा एसमा प्रवेश

काठमाडौं । मनाङबाट निर्वाचित गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङ (ख)बाट चुनाव जितेका उनी गण्डकी प्रदेशसभामा अब एकीकृत समाजवादीको एकल सांसद हुनेछन् । उनका लागि छुट्टै कार्यालय संसद््ले व्यवस्था गर्नेछ । एकीकृत समाजवादी अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेर उनी पार्टीमा प्रवेश गरेका हुन् । उनीसँगै बारा […] The post मनाङे नेकपा एसमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले र जसपा छाड्ने प्रदेश सांसदको नाम आज सार्वजनिक हुँदै

निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण शुक्रबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । एमाले छाडेर  माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश सांसदहरुको विवरण आज सार्वजनिक हुने आयोगले जनाएको छ । त्यस्तै, जनता समाजवादी पार्टी(जसपा) छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) मा लागेका प्रदेश सांसदहरुको विवरण  पनि सार्वजनिक गर्ने आयोगको तयारी छ ।‘आज बस्ने आयोगको बैठकले प्रदेश सभामा दल–बदल गर्नेहरुको नामावलीलाई अन्तिम रुप दिनेछ,’ निर्वाचन आयोग स्रोतले

सुदूरपश्‍चिम प्रदेश सभा : सबैभन्दा ठूलो दल एमाले बन्यो चौँथो

कैलाली– सुदूरपश्चिम प्रदेशमा दल विभाजनको असर सबैभन्दा ठुलो दल रहेको नेकपा एमालेलाई परेको छ । प्रदेश सभामा एक नम्बरमा रहेको नेकपा एमाले चौथो दलमा झरेको छ । सुदूरपश्चिम प्रदेशका १४ जना एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै सबैभन्दा ठूलो दल बनेको हो । सोमबार (आज) प्रदेश सांसद माया तामाङ (बोहरा)ले ए…

एकीकृत समाजवादीमा १० सांसद खुलेसँगै मुख्यमन्त्री आचार्य संकटमा

सो समय भित्रमा पार्टी छनोट गर्नुपर्ने भएकाले पनि यतिबेला माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सकेसम्म धेरे जनालाई आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेको छ । यस्तै संस्थापन पक्ष भने प्रदेश सांसद तथा स्थानीय तहका प्रतिनिधिलाई रोक्न जोडबल लगाइरहेको छ ।