सुदूरपश्‍चिम प्रदेश सभा : सबैभन्दा ठूलो दल एमाले बन्यो चौँथो

कैलाली– सुदूरपश्चिम प्रदेशमा दल विभाजनको असर सबैभन्दा ठुलो दल रहेको नेकपा एमालेलाई परेको छ । प्रदेश सभामा एक नम्बरमा रहेको नेकपा एमाले चौथो दलमा झरेको छ । सुदूरपश्चिम प्रदेशका १४ जना एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै सबैभन्दा ठूलो दल बनेको हो । सोमबार (आज) प्रदेश सांसद माया तामाङ (बोहरा)ले ए…

सम्बन्धित सामग्री

४८ घण्टाभित्र हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलको नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेश सभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो । सोहीबिरुद्ध […]

कांग्रेस - एमालेबीच सत्ता सहकार्य नहुने

आगामी नयाँ सरकार निर्माणमा आ संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस-एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको छ ।वर्तमान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकोले एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहने सम्भावना बढेको एमाले नेताहरूको बुझाइ छ । गठबन्धन दलहरूबी

नागरिक उन्मुक्ति पार्टी : 'डेब्यु' मै ४ सिट जित

कञ्चनपुर – दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रूपमा प्रस्तुत भएको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको यस दलले यहाँ पाँच वटा प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हासिल गरेको छ । गएको पुसमा निलम्बित पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा यस राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले च...

लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

बुटवल – लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो। एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो। यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ। २०७४ मा ७ सिट मात्रै […]

पूर्वीचितवनमा सत्ता गठबन्धनको कार्यालयमा कार्यकर्ताले लगाए ताला

१६ कार्तिक, चितवन। पूर्वी चितवनको रत्ननगरमा रहेको सत्ता गठबन्धनको निर्वाचन प्रचारप्रसारको कार्यालयमा तालाबन्दी गरिएको छ । गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेस युवाहरुले चितवन क्षेत्र नं १ प्रदेश सभा ‘ख’ कार्यालयमा बुधवार विहान तालाबन्दी गरेका हुन्। नेपाली कांग्रेस निकट ३० देखि ४० जना युवाहरु सौराहाचोकस्थित कार्यालयमा पुगेर ताला लगाएका थिए । गठन्बधनको सबैभन्दा ठूलो दल […]

सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) ले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ । नेकपा (एमाले) बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । तर, आसन्न चुनावमा एकीकृत […] The post सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल

कैलाली – सुदूरपश्चिम प्रदेश सभामा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी सबैभन्दा ठूलो दल बनेको छ । चौध प्रदेश सभा सदस्यसहित यो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य माया तामाङ बोहराले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर नवगठित पार्टीका पक्षमा सनाखत गराउनु भएसँगै प्रदेश सभामा यो पार्टी ठूलो दल बनेको हो ।  यसअघि नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य एवम् भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोेशी, सामाजिक विका...

सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एस) बन्यो सबैभन्दा ठूलो दल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । १४ जना प्रदेश सभा सदस्यहरुले एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई साथ दिनुभएपछि सो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । आइतबारसम्म १३ जना मात्र रहेको नेकपा (एस) मा सोमबार प्रदेशसभा सदस्य माया तामाङ बोहरा थपिएपछि सो संख्या १४ पुगेको हो । निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म एमालेबाट अलग्गिनेहरुलाई दल छान्न पाउने समय दिएको छ ।

सुदूरपश्चिम सरकार : टिकाउने र हटाउने खेलबाट गुज्रिँदै

धनगढी : माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार टिकाउन र हटाउन दुवै तवरले कसरत सुरु भएको छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको एक पक्ष (माधव नेपाल समूह) ले सरकार जोगाउन र अर्को पक्ष (केपी शर्मा ओली समूह)ले सरकार गिराउन कसरत सुरु गरेका हुन्।सत्तापक्षसमेत रहेको एमाले (ओली समूह) का सासंदले संसदमै मुख्यमन्त्रीको राजीनामा माग गरेका थिए। त्यसपछि मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिसकेका छन्। पत्र दर्तापछि सोमबार कार्य व्यवस्था सम