मनाङे नेकपा एसमा प्रवेश

काठमाडौं । मनाङबाट निर्वाचित गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङ (ख)बाट चुनाव जितेका उनी गण्डकी प्रदेशसभामा अब एकीकृत समाजवादीको एकल सांसद हुनेछन् । उनका लागि छुट्टै कार्यालय संसद््ले व्यवस्था गर्नेछ । एकीकृत समाजवादी अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेर उनी पार्टीमा प्रवेश गरेका हुन् । उनीसँगै बारा […] The post मनाङे नेकपा एसमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेकपा (एस) र माओवादी केन्द्रका प्रभावशाली नेताहरू एमाले प्रवेश

नेकपा (एमाले) पोखरा महानगर वडा न ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली नेता, कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन । शनिबार उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरीय विशेष अभिमुखिकरण कार्यक्रममा नेकपा एस कास्की जिल्ला कमिटी सचिवालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य एमाले प्रवेश गर्नुभएको …

घनश्याम भुषाल नेकपा (एकीकृत समाजवादी) प्रवेश

काठमाडौं, २९ पुष । वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनले नेकपा (एस) विचार र कार्यदिशाको हिसाबले सही ठाउँमा रहेको बताएका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि भुसााल र एकीकृत समाजवादीबीच पत्र आदान प्रदान भएको थियो […]

नेकपा (एस) कास्कीका सचिव एमाले प्रवेश

पोखरा– नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरु देखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजे । […]

नेकपा (एस) का सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता दुर्गा बिक माओवादीमा प्रवेश

काठमाडौं, ३१ भदौ । नेकपा (एकीकृत समाजवादी) का सुदुरपश्चिम प्रदेश संसदिय दलका नेता दुर्गा बिक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नेता बिकलाई आज (शुक्रबार) पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै, थारू कलाकार मंचका केन्द्रीय अध्यक्ष एवं नेकपा (एस) काठमाडौ–कंचनपुर सम्पर्क मंचका अध्यक्ष विनय चौधरी, नेकपा एमालेका युवा नेताहरू […]

पूर्वमेयर-उपमेयरसहित २० एमाले कार्यकर्ता नेकपा एसमा प्रवेश

काठमाडौँ । पाल्पाको तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाहीसहित एमालेका केही नेता-कार्यकर्ता नेकपा एस प्रवेश गरेका छन् । पूर्वउपमेयर लक्ष्मीदेवी पाठकसहित २० जना लिएर नेकपा एसमा प्रवेश गरेको शाहीले बताए । वैशाख ३० को स्थानीय चुनावमा दाबी गरेका शाही टिकट नपाएपछि असन्तुष्ट थिए । उनले ५४ र ७४ को चुनावमा मेयर जितेका थिए । योपटक एमालेले […]

पूर्वसांसद यादव रायमाझी नेकपा (एस) प्रवेश

पूर्व सांसद यादवबहादुर रायमाझी एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  रायमाझी २०५६ सालमा पाल्पा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद र दुई कार्यकाल एमाले पाल्पाको अध्यक्ष भएका नेता हुन् ।  रायमाझीले शनिवार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए । विगतदेखि नै पार्टीमा चरम विकृति र विसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख ग...

एमाले बाँके जिल्ला उपसचिव प्रमोद धिताल एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ – नेकपा एमालेको बाँके जिल्ला कमिटीका उपसचिव प्रमोद धिताल नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन्। उनले एमाले परित्याग गरी नेकपा (एस) प्रवेश गरेको बताएका हुन्। उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले पार्टीलाई विधि र विधानविपरीत चलाउन खोजेको र एमालेलाई दक्षिणपन्थी अवसरवादको भासमा डुबाउँदै लगेको, मार्क्सवाद लेनिनवादका मूलभूत सिद्धान्त […]

थप ३ सांसदले नेकपा एस रोजेपछि सुदूरपश्चिममा एमाले तेस्रो

धनगढी, २० भदौ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले तेस्रो ठूलो दलमा खुम्चिएको छ । यसअघि पहिलो ठूलो दल रहेको नेकपा एमाले विभाजनपछि बहुमत सांसद नेकपा एसमा प्रवेश गरेपछि तेस्रो स्थानमा झरेको हो । नेकपा एमालेमा यसअघि २५ सांसद रहेकोमा कुल १३ जना नेकपा एस रोज्न पुगेका छन् । यसअघि १० जनाले नेकपा एस रोजेकोमा आज […]