गण्डकीमा सरकार गठनमा एकीकृत समाजवादीका मनाङेले एमालेलाई समर्थन गर्ने

पोखरा। एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केहिबेररमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने छन् । केन्द्रमा एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ । तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन् । सरकारमा दाबी […]

सम्बन्धित सामग्री

सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छः संचारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गरेकी छन्। प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले शुक्रबार आयोजना गरेको अन्तर्क्रियामा सरकारकी प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गरीन्। ‘सरकारलाई जनताको पूर्ण समर्थन छ। भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि […]

माओवादीले समर्थन फिर्ता नलिँदा प्रदेशका एमाले सरकार ढुक्क!

काठमाडौं : केन्द्रमा समीकरण फेरबदल भएसँगै प्रदेश सरकार पनि परिवर्तन हुने प्रचलन छ। तर, यसपटक अहिलेसम्म यस्तो भएको छैन। फागुन १२ गते ८ दलीय गठबन्धन ब्यूँतियो। नेकपा एमालेले केन्द्रमा गत फागुन १५ गते संघीय सरकारबाट बाहिरिने निर्णय गर्यो।सोही दिन एमालेका ८ जना मन्त्रीले राजीनामा बुझाए। सो सँगै एमालेले नेतृत्व गरेका तीन वटा प्रदेश सरकार पनि धर्मसंकटमा परे। तर, हालसम्म एमालेले निर्धक्क साथ सरकार सञ्चालन गरिरहेको छ। किनकि समर्थन गरेका कुनै पनि दलहरूले फिर्ता लिएका छैनन्। एमालेले तीन वटा

सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्तिले तत्काल कसैलाई समर्थन नगर्ने

सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि निर्णायक तहमा रहेको नागरिक उन्मुक्ति पार्टीले तत्काल कसैलाई पनि समर्थन नगर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ताको रिहाइको माग नागरिक उन्मुक्तिले गरेको छ ।ती नेता कार्यकर्तालाई रिहाई नगरी प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टी सुदूरपपिश्चम संसदीय दलका नेता रामेश्वर चौधरीले बताए । ‘केन्द्रमा अहिले हाम्रो पार्टीले सरकारसँग छलफल गरिरहेको

सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् । आज (आइतबार) संसद् बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् । ‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’ समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि ‘एमसीसीको विरोध […]

एमालेले समर्थन फिर्ता लिएमा सुदूरपश्चिममा अर्को सरकार बन्न कठिन हुने

काठमाण्डाै - नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा अर्को सरकार बन्न कठिन हुने देखिएको छ । हिजोको एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश कमिटीलाई निर्देशन दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्ने सम्भावना बढेको छ । तर नयाँ सरकार बन्न पनि उत्तिकै कठिन देखिएको छ । सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य रहेकोमा बहुमतको लागि २७ जना सदस्य आवश्यक पर्छ । जसमध्ये एमालेका सभामुखसहित २५ जना सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्रका १४ सांसदमध्ये झपट बोहरा एमालेमा प्रवे...

नयाँ सरकार गठनका लागि समर्थन गर्न गण्डकी प्रदेशमा जनमोर्चाको ह्विप

पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा सर्मथन गर्न राष्ट्रिय जनमोर्चाले ह्विप जारी गरेको छ। जनमोर्चाकी सचेतक पियारी थापाले ३ दलको गठबन्धनलाई समर्थन गर्न सोमबार ह्विप जारी गरेकी हुन्। प्रदेशमा नयाँ सरकार गठनको लागि निर्णायक भूमिकामा जनमोर्चा छ। तर, जनमोर्चाले सरकार गठबन्धमा सर्मथन गर्न आनाकानी गर्दै आइरहेको छ। प्रदेशमा रहेका…

माओवादीले फिर्ता लियो समर्थन, ओली सरकार अल्पमतमा

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् । संसद […]

सरकार ढलाउन नसक्ने देखेपछि माओवादीले समर्थन फिर्ता लिएन : रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार कसैले ढलाउन नसक्ने बताएका छन् । उनले सरकार ढलाउन नसक्ने देखेपछि नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको बताए । माओवादीले समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने अवस्था नभएको दावी उनको थियो । प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताए । यदी माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेले अन्य दलको समर्थन जुटाएर सरकार बनाउने उनको भनाइ छ ।