गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रबाट निर्वाचित दुवै प्रदेश सांसद एकीकृत समाजवादीमा

एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपा(एकीकृत समाजवादी)मा लागेका छन्।