एमाले विभाजनको असरः भर्खरै बनेको वागमती सरकार पनि अल्पमतमा, साना दलको साथले पनि जोगिन मुस्किल

चितवन । एमाले विभाजित भएसँगै भर्खरै बनेको वागमती प्रदेश सरकार पनि अल्पमतमा परेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा एमालेका दुई सांसद लागेपछि अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बनेको वागमती सरकार अल्पमतमा परेको हो । सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाल र प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डे एकीकृत समाजवादीमा लागेपछि एमाले नेतृत्वको सरकार एकसातामै संकटमा परेको […]