सन्दीपले लगातार दुई विकेट लिएपछि युएई दबाबमा :: Pahilopost.com

काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू अन्तर्गत तेस्रो खेलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। ढिलो टस भएपछि ३४ ओभरमा घटाइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ। १८औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दीप लिमछानेले

सम्बन्धित सामग्री

युएई र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना

एजेन्सी – लगातार दुई हारसँगै युनाइटेड अरव इमिरेट्स (युएई) र टेस्ट टोली आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह बी मा रहेको आयरल्यान्ड दुई एसोसिएट टोली स्कटल्यान्डसँग एक विकेट र ओमानसँग पाँच विकेटले पराजित भएपछि सुपर सिक्स यात्रा निकै कठिन बनेको हो । युएई श्रीलंकासँग १ सय ७५ रन र ओमानसँग ५ विकेटले […] The post युएई र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना first appeared on Hamro Khelkud.

नेपाल र युएईबीचको फाइनल स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको फाइनलमा खेल आज नहुने भएको छ । लगातार वर्षाको कारण खेल हुन नसक्ने भएपछि दुबै टोलीका खेलाडी डग आउटबाट झोला बोकेर फर्किएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल […]

आज खेल नहुने उच्च सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षासँगै एसिसी प्रिमियर कपको फाइनलमा आज युएई र नेपालबीचको खेल नहुने उच्च सम्भावना छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा लगातार वर्षा भएको छ । तर वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल हुन […]

जिततर्फ नेपाल, सन्दीपले दिलाए सातौं विकेट

काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपाल युएईविरुद्ध फराकिलो जिततर्फ अग्रसर भएको छ। युएई लगातार विकेट पतनको सिकार हुँदा नेपालले लगातार सातौं विकेट हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिँदा युएई ५१ रन मात्रै जोड्न सफल भएको छ। अझै युएईलाई जितका लागि ३१ ओभरमा १९४ रन आवश्यक छ। […]

लगातार दुई विकेट गुमेसँगै संकटमा युएई

काठमाडौं (हाम्रो खेलकुद) – २१ वर्षीय युवा ब्याटर आर्यन लाक्रा आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध अर्धशतक बनाउँदै आउट भएपछि युएई संकटमा परेको छ। जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३१.१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको छ। आर्यन लाक्रा ७२ बलमा ५ चौका र १ […]

दीपेन्द्रले लगातार दुई विकेट लिएपछि युएई दबाबमा, नेपाल खेलमा फर्कियो

आइसिसी पुरुष विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा नेपाल खेलमा फर्किएको छ ।  दीपेन्द्रसिंह ऐरीले ४२औँ ओभरमा लगातार दुई बलमा विकेट लिएपछि नेपाल खेलमा फर्किएको हो । दीपेन्द्रले ८२ रन...

भारत एसिया कपको सुपर चारमा

युएई । लगातार दोस्रो जितसहित भारत एसिया कपको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत गए राती हङकङलाई ४० रनले हराउँदै भारत समूह विजेताको रूपमा अघिल्लो चरण प्रवेश गरेको हो। भारतले दिएको १९३ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो। हङकङका लागि बाबर हायातले ३५ […] The post भारत एसिया कपको सुपर चारमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ओमानमाथि युएईको लगातार दोस्रो जित

एजेन्सी – आइसिसी क्रिकेट विश्वकप लिग –२ अन्तर्गत युनाइटेड अरव इमिरेट्स (युएई) ले घरेलु टोली ओमानमाथि लगातार दोस्रो जित हात पारेको छ । युएईले दोस्रो खेलमा आइतबार साँझ ओमानलाई ४ विकेटले हराउँदै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । १ सय ९६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएईले ४५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो […]

यू-१९ एसिया कप : लगातार दुई हारपछि नेपाल बाहिरियो

११ पुस, काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपाल आफ्नाे दाेस्राे खेलमा श्रीलंकासंग ६० रनले पराजित भएकाे छ । श्रीलंकाले दिएकाे ३२३ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनायाे । टेष्ट मान्यता प्राप्त राष्ट्रहरुलाई आश्चर्य चकित पार्ने लक्ष्यसहित युएई पुगेको नेपाल लगातार दुई हारपछि नेपाल समूह चरणबाटै […]