जिततर्फ नेपाल, सन्दीपले दिलाए सातौं विकेट

काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपाल युएईविरुद्ध फराकिलो जिततर्फ अग्रसर भएको छ। युएई लगातार विकेट पतनको सिकार हुँदा नेपालले लगातार सातौं विकेट हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिँदा युएई ५१ रन मात्रै जोड्न सफल भएको छ। अझै युएईलाई जितका लागि ३१ ओभरमा १९४ रन आवश्यक छ। […]

सम्बन्धित सामग्री

नेपालको लगातार सातौं र आठौं विकेट गयो

आफ्नो सातौं विकेटको रुपमा सोमपाल कामी र आठौं विकेटको रुपमा गुल्सन झालाई गुमाएको हो।

नेपालको लगातार सातौं र आठौं विकेट गयो

आफ्नो सातौं विकेटको रुपमा सोमपाल कामी र आठौं विकेटको रुपमा गुल्सन झालाई गुमाएको हो।

युएईविरुद्ध नेपाललाई सातौं सफलता

काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअपको खेलमा यूएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले कसिलो बलिङ गरेपछि यूएई दवावमा परेको छ । जिम्बावेमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले मध्ययम प्रदर्शन गर्दै सातौं विकेट गुमाएको छ । यूएईले सातौं विकेट गुमाउने क्रममा भर्खरै अलि नासिरलाई गुमाएको हो । ४ रन बनाएर खेलिरहेका उनी रोहितकुमार पौडेलको […]

आईपीएलमा मुम्बईको सातौं जित, गुजरात २७ रनले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा मुम्बई इन्डियन्सले सातौं जित निकालेको छ । शुक्रबार राति भएको खेलमा गुजरात टाईटन्सलाई २७ रनले पराजित गर्दै मुम्बईले प्रतियोगितामा सातौं जित निकालेको हो । मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिलो बलिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो …

नेपाल टी-२० लिगमा जनकपुरको सातौं जित, लुम्बिनीसँग क्वालिफायर्स खेल्ने

२२ पुस, काठमाडौं । जनकपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई २३ रनले पराजित गर्दै प्रतियोगितामा सातौं जित हात पारेको छ । जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र जोड्यो । यस खेलसँगै दुवै टिमको लिग चरणको खेल सकिएको छ । नतिजा अनुसार शीर्षमा रहेका यी दुई टिमले नै […]

नेपाललाई सातौं सफलता, सागर लिए विकेट

काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ । नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी खेलमा ४१औं ओभर चलिरहँदा नेपालले सातौं सफलता हात पारेको छ । नेपालका लागि सातौं विकेट सागर ढकाल लिएका हुन् । उनको ओडिआई क्रिकेटमा पहिलो विकेट […]

क्यानडाविरुद्ध नेपाललाई सातौं सफलता

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले दोश्रो सफलता हात पारेको छ । ओमानस्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि सन्दिप लामिछानेले सातौं विकेट हात पारेको हो।

करनले लिए सातौं विकेट

काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको फाइनल खेलमा नेपालका करण केसीले ब्यक्तिगत तेस्रो तथा नेपालका लागि सातौं विकेट लिएका छन्। नेदरल्यान्ड्सका पिटर सिलर करनले गरेको नवौं ओभरको दोस्रो बलमा बोल्ड आउट भएका हुन। १२ बलको सामना गरेका पिटरले दुई चौकासहित १३ रन बनाए।

सुसनले लिए तेस्रो विकेट

काठमाडौं। कीर्तिपुरमा जारी मलेसियाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका सुसन भारीले मलेसियाका कप्तान फैज अहमेदलाई पभेलियन फर्काएका हुन। सुसनले सातौं ओभरको दोस्रो बलमा अहमेदलाई कुशल भुर्तेलमार्फत क्याच आउट गराए। २१ बलको सामना गरेका अहमेद चार चौका र एक छक्कासहित ३१ रन बनाइ आउट भए।

करनले लिए नेपालका लागि सातौं विकेट

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौं विकेट हात पारेको छ। नेपालका करन केसीले विकेट लिएका हुन्। उनले १९औं ओभरको पहिलो बलमा नेदरल्यान्ड्सका एन्टोनियस स्टाललाई विकेटकिपर विनोद भण्डारीमार्फत् क्याच आउट गराएका हुन्। एक बल खेलेका स्टाल शून्य रनमा पभेलियन फर्किएका हुन्।