एजेन्सी – आइसिसी क्रिकेट विश्वकप लिग –२ अन्तर्गत युनाइटेड अरव इमिरेट्स (युएई) ले घरेलु टोली ओमानमाथि लगातार दोस्रो जित हात पारेको छ । युएईले दोस्रो खेलमा आइतबार साँझ ओमानलाई ४ विकेटले हराउँदै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । १ सय ९६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएईले ४५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो […]