एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार, युएईसँग ७८ रनले पराजित :: Pahilopost.com

काठमाडौँ : एसिया कप छनोटको विजेता बन्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार भएको दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भयो। युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो। नेपाल र युएई दुवै ओडिआई नेशन

सम्बन्धित सामग्री

खस्कियो नेपालको फिफा वरीयता

काठमाडौं : नेपाली फुटबल टोलीको फिफा वरीयता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको विश्व वरीयतामा नेपालको वरीयता खस्किएको हो। नेपाल हाल १७६औँ स्थानमा छ। यसअघि नेपाल १६८औँ स्थानमा थियो। पछिल्लो समय एसिया कप छनोट खेलेको नेपाल सबै खेलमा फराकिलो हार ब्यहोर्दै बाहिरिएको थियो। दक्षिण एसियामा भारत,…

इण्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौं: एएफसी एसिया कप छनोट अन्तर्गत आज सम्पन्न समूह 'ए' को आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद पराजय ब्यहोरेको छ। कुवेत स्थित जाबेर अल अहमेद स्टेडियममा सम्पन्न खेलमा नेपाली टोली इण्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल ब्यहोरेको थियो।…

एसिया कप छनोट : नेपाल जोर्डनसँग पराजित

नेपाल एसिया कप छनोट तेस्रो चरणको बिहीबार भएको खेलमा जोर्डनसँग २–० ले पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपालले सम्माजनक हार बेहोरेको हो ।

बिस्केकमा फुटसल : ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भयो नेपाल

बिस्केक : एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले ताजकिस्तानसँग हार ब्यहोरेको छ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा नेपाली टोली ११-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो। खेलको तेस्रो मिनेटमै आदिल हमिदले नेपाललाई अग्रता दिलाएका थिए। तर, ८ औं मिनेटमा ताजिकिस्तानका योरोभ इडरिसले गोल फर्काउँदै खेल…

चीनसँग नेपालको फराकिलो हार

एएफसी महिला यू–२० एसिया कप छनोट खेलमा नेपालले चीनसँग फराकिलो हार खेपेको छ । म्यानमारमा जारी छनोट खेलमा नेपाल बिहीबार चीनसँय ५–० गोलले पराजित भयो ।

हङहङविरूद्ध टस जितेर नेपाल ब्याटिङमा

हङहङविरूद्ध टु जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ओमान र युएई बिरुद्ध लगातार दुई हार सहित एसिया कप छनोट प्रतियोगिता सुरु गरेको नेपाललाई फाइनल पुग्न आज हङकङमाथि फराकिलो अन्तरको जित आवश्यक हुन्छ।

एसिया कप छनोट : वर्षाका कारण नेपाल र मलेसियाबीचको खेलमा ढिलाई :: Pahilopost.com

काठमाडौँ : एसिया कप छनोट अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षा कारण समयमा सुरु हुन सकेन। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने भनिएको खेल वर्षाका कारण पछाडी धकेलिएको छ। नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो। शीर्ष दुईमा पुग्दै फाइनल पुग्न नेपालले बाँकी तीन वटै खेल जित्नुपर्नेछ। पहिलो खेलमा हङकङलाई

एसिया कप छनोट : नेपालले अाज मलेसियासँग खेल्ने

एसिया कप छनोट छनोट अन्तर्गत केहिबेरमा नेपालले मलेसियासँग खेल्दैछ । सुरूवाती दुर्इ खेलमा हार ब्यहोरेको नेपालले प्रतियोगिताको फाइनलको आशा जिवित राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाललाई खेल जित्नै पर्ने दबाव छ ।  अघिल्ला दुई खेलमा एउटै प्लेइङ –११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध केही परिवर्तन...

यूएईसँग पनि हार्‍यो नेपाल, एसिया कप खेल्ने सम्भावना टाढियो

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ । हालै मात्र एक दिवसीय मान्यता पाएको नेपाल …

यूएईसँग ७८ रनले हार्‍यो नेपाल, अबको यात्रा कठिन

काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा तेस्रो एकदिवसीय खेलमा पनि नेपालले हार व्यहोरेको छ ।