काठमाडौं (हाम्रो खेलकुद) – २१ वर्षीय युवा ब्याटर आर्यन लाक्रा आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध अर्धशतक बनाउँदै आउट भएपछि युएई संकटमा परेको छ। जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३१.१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको छ। आर्यन लाक्रा ७२ बलमा ५ चौका र १ […]