युएई र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना

एजेन्सी – लगातार दुई हारसँगै युनाइटेड अरव इमिरेट्स (युएई) र टेस्ट टोली आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह बी मा रहेको आयरल्यान्ड दुई एसोसिएट टोली स्कटल्यान्डसँग एक विकेट र ओमानसँग पाँच विकेटले पराजित भएपछि सुपर सिक्स यात्रा निकै कठिन बनेको हो । युएई श्रीलंकासँग १ सय ७५ रन र ओमानसँग ५ विकेटले […] The post युएई र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

आयरल्यान्ड र युएई टि२० विश्वकपमा

मस्कट (हाम्रो खेलकुद) – टेस्ट टोली आयरल्यान्ड र युएई आइसिसी टि२० विश्वकप २०२२ अष्ट्रेलियामा पुगेका छन् । मंगलबार भएको सेमिफाइनलमा युएईले नेपाल र आयरल्यान्डले घरेलु टोली ओमानलाई पराजित गर्दै टि२० विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गराएका छन् । युएई दोस्रो र आयरल्यान्ड सातौं पटक टि२० विश्वकपमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई […]

बहराइनसँग हारका बाबजुद युएई सेमिफाइनलमा

मस्कट (हाम्रो खेलकुद) – युएई आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएपनि नेटरनरेटको आधारमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । बहरानले युएईलाई २ रनले पराजित गरेपनि नेटरनरेटको कारण तेस्रो स्थानमा रहँदै सेमिफाइनल यात्राबाट बाहिरियो । योसँगै समूह ए बाट आयरल्यान्ड र युएई सेमिफाइनलमा पुगेका छन् । १ सय […]

युएई र आयरल्यान्ड विजयी, रोमान्चक सेमिफाइनल समिकरण

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए अन्तर्गत शनिबार समूह ए को खेलमा युएई र आयरल्यान्ड विजयी भएका छन् । कागजी रुपमा कमजोर मानिएका जमर्नी र बहराइनले युएई र आयरल्यान्डलाई कडा प्रतिस्पर्धा दिएपनि अविश्वसनिय जित भने निकाल्न सकेनन् । जमर्नीलाई २४ रनले हराउँदै युएई लगातार दोस्रो जित निकाल्दै टि२० विश्वकप छनोटको […]

टेस्ट टोली आयरल्यान्ड युएईसँग स्तब्ध

मस्कट (हाम्रो खेलकुद) – रोहन मुस्तफाको अलराउन्ड प्रदर्शनको सहयोगमा चार देश सम्मिलित टि२० आई सिरिजमा टेस्ट टोली आयरल्यान्ड युनाइटेड अरव इमिरेट्स (युएई) सँग १३ रनले पराजित भएको छ । १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । ओपनर पाउल स्टर्लिङ १ रनमा रन […]

चार देश सम्मिलित टि२० सिरिजको प्रसारण अधिकार एडप्याडलाई

काठमाडौं (हाम्रो खेलकुद) – एडप्याडले नेपाल, आयरल्यान्ड, युएई र ओमानबीच हुने टि२० आई सिरिजको प्रसारण अधिकार खरिद गरेको छ । एडप्याडले एक प्रेस विज्ञप्ति मार्फत आफूले उक्त चार देशबीच हुने टि२० आई सिरिजको अधिकार किनेको जनाएको छ । एडप्याडले ग्लोबल अधिकार खरिद गरेको आई. टि. डब्लु नामक कम्पनीसँग नेपालको लागी प्रसारण अधिकार खरिद गरेको हो […]

नेपालले चार देश सम्मिलित टी-२० सिरिज खेल्दै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले टी-२० विश्वकप छनोटअघि चार देश सम्मिलित टी-२० सिरिज खेल्ने भएको छ। आइसिसी टी-२० विश्वकप ग्लोबल छनोटअघि टेस्ट राष्ट्र आयरल्यान्डसहितका देशसँग सिरिज खेल्ने तय भएको हो।नेपालले, ओमान, आयरल्यान्ड र युएई गरी चार देशबीच एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्ने तय भएको हो। नेपालले आफ्नो पहिलो खेल ११ फेब्रुवरीमा ओमानसँग प्रतिस्पर्धा गर्दा १२ फेब्रुवरीमा युएई र तेस्रो तथा अन्तिम खेल नेपालले १४ फेब्रुवरीमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ।१५ फेब्रुवरीदेखि ग्लोबल छ

नेपालले चार देश सहभागी टी–२० सिरिज खेल्ने

फेब्रुअरीमा हुने आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटअघि नेपाल, आयरल्यान्ड, ओमान र युएई सम्मलित सिरिज हुने  अर्को महिना ओमानमा आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगितामा नेपालले...

नेपालले टी-२० विश्वकप छनोटअघि टी-२० सिरिज खेल्ने

६ माघ, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी टी-२०विश्वकप क्वालिफायरअघि ओमानमा चार देश सहभागी टि २० सिरिज खेल्ने भएको छ । नेपालले आयरल्यान्ड, युएई र घरेलु टोली ओमानसँग टी-२०खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए । नेपालले टी-२० विश्वकपको ग्लोबल छनोटअघि तयारी स्वरुप अभ्यास म्याच खेल्न लागेको हो । ग्लोबल […]

नेपाल, आयरल्यान्ड, युएई र ओमान एकै समूहमा

अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि हुने ग्लोबल छनोटमा नेपालले बलियो राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको समूह चरणमा नेपालले आयरल्याण्ड, युएई, ओमान क्यानडा, फिलिपिन्स,...

टि२० विश्वकप छनोट : नेपाल र आयरल्यान्ड एकै समूहमा

एजेन्सी – अष्ट्रेलियामा हुने आइसिसी टि२० विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपालले समूह ए मा प्रतिस्पर्धा गर्ने भएको छ । टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको […]