भारत एसिया कपको सुपर चारमा

युएई । लगातार दोस्रो जितसहित भारत एसिया कपको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत गए राती हङकङलाई ४० रनले हराउँदै भारत समूह विजेताको रूपमा अघिल्लो चरण प्रवेश गरेको हो। भारतले दिएको १९३ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो। हङकङका लागि बाबर हायातले ३५ […] The post भारत एसिया कपको सुपर चारमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

एजेन्सी – पाकिस्तान आइसिसी विश्वकप एकदिवसीय विश्वकप खेल्न भारत नजाने सम्भावना रहेको छ । आगमी अक्टोबर नोभेम्बरमा १० टोलीबीच भारतमा हुने विश्वकपमा दुई देशको आन्तरिक राजनीतिको कारण पाकिस्तान नजाने सम्भावना रहेकोछ । पाकिस्तानले विश्वकपका खेलहरु बंगलादेशमा खेल्ने सम्भावना छ । भारत एसिया कप खेल्न पाकिस्तान नजाने औपचारिक रुपमै जनाएको छ । एसिया कप आगमी सेप्टेम्बरमा […]

भारत एसिया कपको सुपर चारमा

काठमाडौं : भारत एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ। लगातार दोस्रो जित निकाल्दै भारतले सुपर चारको यात्रा तय गरेको हो। यसअघि समूह बी को अफगानिस्तानले लगातार दुई खेल जित्दै सुपर चारमा स्थान बनाइसकेको छ। गएराति भएको खेलमा भारतले हङकङविरुद्ध ४० रनको जित निकालेको थियो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा १ सय ९२ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले २६ बलमा अविजित ६८ रनको अर्धसतकीय पारी खेल्दा विराट कोहलीले ४४ र

हङकङलाई हराउँदै भारत सुपर चारमा

साविकको विजेता भारत एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ ।  युएईमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै भारत सुपर चारमा प्रवेश गरेको हो । बुधबार राति हङकङलाई ४० रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो ।दुबईमा भारतले दिएको १९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १५२ बनायो । भारतका लागि बाबर हायातले ३५ बलमा ३१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए । बलिङतर्फ भारतका लागि भुवनेश्वर कुमार, आबेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले समान एक/एक विकेट लिए ।य

नेपालको दक्षिण एसियाली प्रतिद्वन्द्वी भारत एसिया कप फुटबलमा छनोट

नयाँ दिल्ली । नेपालको दक्षिण एसियाली प्रतिद्वन्द्वी भारत आगामी एसिया कप फुटबलमा छनोट भएको छ । एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको आफ्नो अन्तिम खेलमा मंगलबार बिहान प्यालेस्टाइनले फिलिपिन्सलाई ४-० ले हराएपछि भारतले एक खेल खेल्न बाँकी रहँदै एसिया कपमा स्थान बनाएको हो । तेस्रो चरणमा रहेका ६ टोलीका समूह विजेता र सर्वोत्कृष्ट ५ उपविजेता एसिया […]

‘भारत एसिया कप खेल्न पाकिस्तान नआए हामी पनि टी-२० विश्वकप खेल्न भारत जाँदैनौँ’

काठमाण्डौ – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारत एसिया कप खेल्न पाकिस्तान नआए आफूहरु पनि टी–२० कप खेल्न भारत नजाने बताएको छ ।  सन् २०२१ को टी–२० विश्वकपको आयोजना भारतले गर्दैछ । त्यस्तै यो वर्षको सेप्टेम्बरमा हुने एसिया कप टी–२० पाकिस्तानमा हुने तय भएकाे छ ।   पीसीबीका कार्य...