काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षासँगै एसिसी प्रिमियर कपको फाइनलमा आज युएई र नेपालबीचको खेल नहुने उच्च सम्भावना छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा लगातार वर्षा भएको छ । तर वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल हुन […]