गौतमश्रीका अध्यक्षको विज्ञप्ति : जायजेथा बेचेर पनि बचत रकम फिर्ता गर्छु

१७ साउन, काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार गुप्त स्थानबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको बताएका छन् । सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या […]

सम्बन्धित सामग्री

फरार मेयरले भने : सहकारीको बचतले सम्पत्ति जोडेका हौं, फिर्ता गर्न नगद छैन

२३ माघ, पोखरा । पोखरा र बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकमबाट समेत आफूले घर जग्गा जोडेको स्वीकार गरेका छन् । तर आफूसँग अहिले बचतकर्ताको रकम फिर्ता गर्न नगद नभएको उनले बताएका छन् । बचतकर्ताले ठगीमा उजुरी दिएपछि गत जेठदेखि फरार रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन् । मंगलबार फेसबुकमार्फत विज्ञप्ति […]

वयोधा अस्पतालले उपचारको नाममा असुल गरेको चर्को शुल्क फिर्ता गर्न माग

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी वयोधा मेडिसिटी अस्पतालले बिरामीबाट चर्को शुल्क असुल गरिरहेको भन्दै उक्त रकम फिर्ता गर्न जनमत पार्टीले माग गरेको छ। जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले आइतबार विज्ञप्ति जारी गर्दै बयोधा अस्पतालमा उपचारको नाममा चर्को शुल्क असुल भइरहेको गुनासोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै असुल गरिएको चर्को शुल्क फिर्ता गर्नुपर्ने माग गरेका हुन्। […]

जायजेथा बेचेर बचतकर्ताको रकम तिर्ने गौतमश्रीका सञ्चालकको आश्वासन

फरार रहेका गौतमश्री बहुद्देश्यीय सहकारीका सञ्चालक रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेरै भए पनि बचकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार दुई पाना लामो विज्ञप्ति जारी गर्दै उनले बचतकर्ताको...

पैसा खाएर नभागेको गौतमश्रीका सञ्चालकको दाबी, भने- जायजेथा बेचेरै भएपनि तिर्छु

काठमाडौं । कुलेश्वरस्थित गौतमश्री सहकारीका सञ्चालक सम्पर्कमा आएका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतमले विज्ञप्ति निकालेर बचतकर्ताको रकम आफ्नो जायजेथाबाटै भए पनि फिर्ता गर्ने उल्लेख गरेका छन् । ‘म तपाईँहरूको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईँहरूको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त […]

एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदरसहितको नवीनतम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार यो योजना १२ असारदेखि …

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

आईएमई लाइफ इन्स्योरेन्सले ‘आईएमई बालकिरण जीवन बीमा योजना’ ल्याएको छ ।  यो योजनाअनुसार बच्चाको जन्मलगत्तै बीमा गर्न सकिन्छ ।  जसमा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ ।  यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरूलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले उक्त विज्ञप्ति मार्पmत बताए । खासगर

गणेशमान सिंह स्मृति बक्सिङ नहुने

काठमाडौं । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता नहुने भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाइरसको कारण प्रतियोगिता रद्द गरिएको जनाएको छ । ‘कोरोना भाइरसको महामारीको लगायतका प्रतिकुलता र राष्ट्रिय खेलकुद परिषद्ले पनि आर्थिक वर्ष समाप्त भएकाले प्रतियोगिताका लागि निकासा गरेको रकम फिर्ता गर्न ताकेता गरेकाले प्रतियोगिता रद्द …

नागरिक लगानी कोषको पैसा झिक्दा कति कर लाग्छ ?

काठमाडौं – नागरिक लगानी कोषको बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमको रकम फिर्ता गर्दा लाग्ने करमा कुनै तलमाथि नभएको कोषले जनाएको छ  ।  केही सामाजिक सञ्जालमा नागरिक लगानी कोषअन्तर्गत बचत वृद्धि स्वीकृत अवकाश कोषमा जम्मा भएको पैसा झिक्दा धेरै कर काटिएको गुनासो आएपछि कोषले आज विज्ञप्ति निकालेर कर कट्टामा ...