आईएमई लाइफ इन्स्योरेन्सले ‘आईएमई बालकिरण जीवन बीमा योजना’ ल्याएको छ । यो योजनाअनुसार बच्चाको जन्मलगत्तै बीमा गर्न सकिन्छ । जसमा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ । यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरूलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले उक्त विज्ञप्ति मार्पmत बताए । खासगर