शिव शिखर सहकारीको स्पष्टोक्ति- सबैको बचत सुरक्षित छ, एकैपटक धेरै सदस्य आउँदा केही असहज भएको हो

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई नआत्तिन आग्रह गरेको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको र बचत रकम फिर्ता गर्न सञ्चालक समिति प्रतिबद्ध रहेको बताएको छ । ‘एकै पटक धेरै शेयर सदस्य बचत फिर्ता लिन आउँदा हामीलाई बचत फिर्ता गर्न केही असहज भएको छ’, विज्ञप्तिमा भनिएको […]