फरार मेयरले भने : सहकारीको बचतले सम्पत्ति जोडेका हौं, फिर्ता गर्न नगद छैन

२३ माघ, पोखरा । पोखरा र बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकमबाट समेत आफूले घर जग्गा जोडेको स्वीकार गरेका छन् । तर आफूसँग अहिले बचतकर्ताको रकम फिर्ता गर्न नगद नभएको उनले बताएका छन् । बचतकर्ताले ठगीमा उजुरी दिएपछि गत जेठदेखि फरार रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन् । मंगलबार फेसबुकमार्फत विज्ञप्ति […]

सम्बन्धित सामग्री

कुमारी बैंकको दसैं योजनाका विजेतालाई नगद फिर्ता

काठमाडौं– कुमारी बैंक लिमिटेडले दसैंलाई लक्षित गर्दै बचत खातामा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’ र क्यास ब्याक अफर योजनाको समय थप गरेको जनाएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म नगद फिर्ता दिएको जनाएको छ । सो […]

बैंक अफ काठमाण्डूको नगद फिर्ता योजना

बैंक अफ काठमाण्डूले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विधुतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।यस नगद फिर्ता योजना १ देखि ६ कात्तिकसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकले मात्र नगद […]

बैंक अफ काठमाण्डुको चाडबाड लक्षित नगद फिर्ता योजना

बैंक अफ काठमाण्डुले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई नगद फिर्ता योजना ल्याएको छ।

बैंक अफ काठमाण्डूको कार्डबाट इकमर्स कारोबारमा नगद फिर्ता

बैंक अफ काठमाण्डूले चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण इकमर्स कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।बैंकको कार्डवाहकले विभिन्न ईकमर्स प्लेटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म नगदफिर्ता पाउनेछन् ।यस नगद फिर्ता योजना यही २२ […]

पर्यटकले दुई सय डलर नगद नै बोक्नुपर्ने सूचना फिर्ता

अध्यागमन विभागले विदेशबाट आउने पर्यटकलाई दुई सय अमेरिकी डलर नगद नै बोकेर आउन जारी गरेको सूचना फिर्ता लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) अध्यागमन कार्यालयले आइतबार नेपालमा आएपछि ‘अनअराइभल भिसा’...

बैंक अफ काठमाण्डूले ल्यायो दशैं अफरमा २० प्रतिशतसम्मको नगद फिर्ता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २० प्तिशतसम्म नगद फिर्ता पाउनेछन् । दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता […]

बैंक अफ काठमाण्डूको कुशे औंसी र तीज लक्षित नगद फिर्ता योजना

बैंक अफ काठमाण्डूले ग्राहकको हितलाई मध्यनजर गर्दै आउँदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरमा नगद फिर्ताको योजना ल्याएको छ । फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा बैंकले नगद फिर्ता योजना ल्याएको हो ।योजनाअन्तर्गत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी […]

बीओकेमा नगद फिर्ता योजना

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले आउँदै गरेका कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तिज पर्व अवसरलाई लक्षित गरी फुडमाण्डु, भोजडिल तथा खानपिनफुडमार्फत खाना तथा खाजा अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले खाना तथा खाजा अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् ।ग्राहकले योजनामा सहभागी हुन अनलाइन अर्डरपछि बिल भुक्तानी गर्दा मोबाइल बैंकिङ (बीओके स्मार्ट) मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कम (अनलाइन) कारोबार गर्नुपर्नेछ । नगद फिर्ता योजनामा सहभागी भएपछि प्रयोगकर्ताले कारोबार गरेको मूल्यको २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता कारोबार गरेका पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा रकम जम्मा गरिदिनेछ ।

एनआईसी बैंकका ग्राहकले यी पाँच ठाउँबाट समान किन्दा १५ प्रतिशत नगद फिर्ता पाउने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई एक विशेष योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकले घरमै बसेर विभिन्न अनलाईनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो ।  बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपिन फूड एण्ड टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजि...

एनआईसीको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २०% सम्म छुट तथा नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केट प्लेस र स्टप ग्र्यावबाट वैशाख ३ सम्म विभिन्न सामग्रीहरूको खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म नगद रकम फिर्ता हुने बैंकले जनाएको छ । बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकहरूलाई ई–कमर्शमार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म छुटको योजना समेत ल्याएको छ । नयाँ वर्षका बेला अझ बृद्धि हुने