पैसा खाएर नभागेको गौतमश्रीका सञ्चालकको दाबी, भने- जायजेथा बेचेरै भएपनि तिर्छु

काठमाडौं । कुलेश्वरस्थित गौतमश्री सहकारीका सञ्चालक सम्पर्कमा आएका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतमले विज्ञप्ति निकालेर बचतकर्ताको रकम आफ्नो जायजेथाबाटै भए पनि फिर्ता गर्ने उल्लेख गरेका छन् । ‘म तपाईँहरूको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईँहरूको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त […]