डडेल्धुरा। डडेल्धुरास्थित विभिन्न सरकारी कार्यालयहरुमा गत आर्थिक वर्षमा व्यापक आर्थिक अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले अनुसन्धान सुरु गरेको छ । डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिका, डिभिजन वन कार्यालय डडेल्धुरा र संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा व्यापक आर्थिक अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले छानबिन सुरु गरेको हो […]