आर्थिक अनियमितता ढाकछोपका लागि सूचना लुकाउँछन् डोल्पाका कार्यालय प्रमुख

जिल्लाका प्रदेश संघीय र स्थानीय तह मातहतमा रहेका कार्यालय प्रमुखहरुले आर्थिक अनियमितता ढाकछोपका लागि सूचना लुकाउने गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।...

सम्बन्धित सामग्री

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस - NepaliPatra

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष २०८०/८१ को ३४औँ वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्थाबमोजिम आयोगको पोखरा कार्यालय प्रमुख अस्मान तामाङले प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन बुज्दै प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई […]

https://www.onlinekhabar.com/2020/02/839301

१२ फागुन, काठमाडौं । आर्थिक अनियमितता गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायव सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । हुलाक वचत रकम हिनामिना गरेको आरोपमा …

कार्यालय प्रमुखको गाडी र कार्यकक्षमा पनि मापदण्ड

तीन तहका सरकारले सवारीसाधान खरिदमै अर्बौ रुपैयाँ बजेट सकेको र त्यसमा पनि करोडौं आर्थिक अनियमितता भएको गुनासो आएपछि सरकारले अब कार्यालय प्रमुख बस्ने कोठा, उनीहरूले प्रयोग गर्ने सवारीसाधनको मापदण्ड तोक्ने भएको छ । सवारीसाधन खरिदमा व्यापक अनियमितता भएको र वित्तीय अराजकता बढेको भन्दै सरकारले वित्तीय अनुशासन कायम गर्न यस्तो मापदण्ड तोक्न लागेको हो ।