गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता विषयमा परेको उजुरी पश्चात गठन भएको उच्चस्तरिय छानविन समितिले आइतबार प्रतिवेदन हस्तान्तरण गरेको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले दिएको उजुरीपछि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी)द्वारा करिव ६ महिना अघि छानविन समिति गठन गरेको थियो । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग संयोजक तथा …