दोलखा । चरिकोट साना सहरी खानेपानी आयोजनामा चरम आर्थिक अनियमितता भएको छ । शौचालय बितरणको नाममा बिपन्नका लागि आएको अनुदान रकममा आर्थिक अनियमितता भएको हो । राजनितिक आस्थाका आधारमा भिमेश्वर नगरपालिका सहितको सङ्लग्नतामा बिदेशी साहायता एडिबिको लगानीमा निर्माण भइरहेको चरिकोट साना सहरी खानेपानी आयोजनाको रकम चरम दुरुपयोग भएको छ । भिमेश्वर नगरपालिका –४ मा बिपन्नका […]
The post निमार्णधिन चरिकोट खानेपानीमा आर्थिक अनियमितता appeared first on राजधानी राष्ट्रिय दैनिक.