धनुषाको एसएनआर माविमा व्यापक आर्थिक अनियमितता, स्कुलकाे आम्दानीमा रजाइँ गरेका प्रधानाध्यापक फरार

बालदेखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा आउने विकास निर्माणको बजेट तथा अनुदानहरूमा व्यापक आर्थिक अनियमितता हुने गरेको आराेप छ ।

सम्बन्धित सामग्री

आर्थिक अनियमितता गरेको आरोपमा प्रधानाध्यापक र खरिदारविरुद्ध शिक्षकले दिए उजुरी

रौतहटको दुर्गा भगवती गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालयमा व्यापक आर्थिक अनियमिता भएको भन्दै विद्यालयकै शिक्षकले अख्तियारमा उजुरी दिएका छन्। दुर्गा भगवती– २ पिपरा भलोहियास्थित उक्त विद्यालयका तत्कालीन प्रधानाध्याक र खरिदारको मिलेमतोमा...

नमुना घोषित विजय स्मारक स्कुलमा यसरी भयो आर्थिक अनियमितता

काठमाडौं : काठमाडौं महानगरपालिका वडा-२९ स्थित नमुना घोषित विजय स्मारक माध्यमिक विद्यालयमा आर्थिक अनियमिता भएको पाइएको छ।आर्थिक वर्ष ०७८/७९ को विद्यालय सामाजिक परीक्षणको प्रतिवेदन सार्वजनिक भएपछि विद्यालयका प्रधानाध्यापक, लेखाका कर्मचारी लगायतले अनियमितता गरेको पाइएको हो।विद्यालयले कोभिड–१९ मा विद्यालय बन्द भएको बेला पनि खाजा भत्ता लिएको बिल बनाएपछि त्यहाँका १५ जना शिक्षकहरूले नै सत्य तथ्य छानबिन गर्न माग गर्दै महानगरपालिकाको शिक्षा विभागमा ध्यानाकर्षण पत्र बुझाएका छन्। उक्त पत्रमा भनि