एनआरएन जापानको आर्थिक अनियमितता छानबिन गर्न गठन गरिएको उच्चस्तरीय छानबिन समितिले आफ्नो अनुसन्धान सम्पन्न गरेको छ । समितिले प्रश्न उठेको विषयहरुलाई सूक्षम रूपले अध्ययन गरी निष्कर्षमा पुग़ेको जनाएको छ । उच्चस्तरीय छानबिन समितिले एनआरएन जापानमा २०१५ को भूकम्पमा उठेको रकम, नेपाल फेस्टिवलको रकम तथा अन्य कार्यक्रम गर्दा अनियमितता भएको विषयमा उठेका प्रश्नहरुमा छानबिन समितिले पटक …