असन्तुष्ट पक्षलाई महन्थले छलफलमा बोलाए

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा विभिन्न माग राखि धर्ना दिइरहेका पार्टीका असन्तुष्ट पक्षलाई पार्टी अध्यक्ष महन्थ ठाकुरले छलफलमा बोलाएका छन् ।  पार्टीमा भएको मनोनयन तथा नियुक्तिहरु पार्टीको विधि र विधान विपरित भएको, पार्टी अध्यक्षले एकलौटी रुपमा मनोनयन गरेको जस्ता आरोप लगाउँदै पार्टीको कार्यकर्ता तथा नेताहरु आइतवारदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बस्दै आएका थिए ।उनीहरुले अध्यक्ष ठाकुरसँग मात्र वार्ता गर्ने बताएपछि  ठाकुरले मंगलबार आफ्नो निवासमा छलफलका लागि बो

सम्बन्धित सामग्री

सिट बाँडफाटमा असन्तुष्ट जसपा गोप्य छलफलमा,गठबन्धनबाट बाहिरीने रणनीति बनाउँदै

काठमाडौँ – सत्ता गठबन्धनमा भइरहको सिट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टी (जसपा) को बैठक बसेकाे छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमा असन्तुष्ट बनेको जसपाले गठबन्धनमा माग दाबी गरेजति सिट नपाए कस्तो रणनीति बनाउने भन्नेबारे छलफलमा जुटिरहेको छ। जसपाले मधेसमा आधा सीट अर्थात १६ सहित कम्तीमा २० सिट दाबी गरेकोमा १६ सीटमात्रे पाउने […]

ब्याजदर वृद्धिमा अर्थमन्त्री असन्तुष्ट

बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाका लागि निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकेसँगै अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट बनेका छन् । अहिलेको चरम आर्थिक संकटकाबीच पनि बैंकहरुले आफूखुशी ब्याजदर वृद्धि गरेको भन्दै अर्थमन्त्री असन्तुष्ट बनेका हुन् ।सोही असन्तुष्टि सोमबार बसेको राष्ट्रिय सहकारी महासंघ सहितको टोलीसँगको छलफलमा अर्थमन्त्री शर्माले पोखेका छन् । यसबारेमा छिट्टै राष्ट्र बैंक र वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आफूले छलफल गर्ने मन्त्री शर्माले बताएका छन् ।फागुन महिनाका लागि

आन्दोलनसँग असन्तुष्ट कानुन व्यवसायीलाई बारले छलफलका लागि बोलायो

काठमाडौं : नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत केन्द्रित आन्दोलनसँग असन्तुष्ट रहेका कानुन व्यवसायीलाई वार्ताका लागि बोलएको छ। बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै गरिरहेको आन्दोलनको विपक्षमा रहेको कानुन व्यवसायी हक हित संरक्षण तथा सुद्धिकरण अभियानलाई छलफलमा बोलाएको हो। अभियानले  संवादको माध्यमबाट न्यायलयमा देखिएको समस्य हल हुनुपर्ने भन्दै बार र…

बार पदाधिकारीसँग न्यायाधीशहरु आज पनि छलफलमा

काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँग न्यायाधीशहरु मंगलबार पनि छलफलमा बसेका छन्। उनीहरु सर्वोच्च अदालतको एनेक्स भवनमा छलफलमा रहेको एक सहभागीले देशसञ्चारसँग जानकारी दिए। छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसहित सर्वोच्चका प्रधान न्यायाधीश राणासँग असन्तुष्ट न्यायाधीशहरु सहभागी छन्। सोमबार पनि बार पदाधिकारीहरुसँग न्यायाधीशहरुको छलफल भएको थियो। छलफलका क्रममा बार […]

असन्तुष्ट समूहबाट अलग भएका न्यायाधीश पनि इजलासमा बसेनन्

३० कात्तिक, काठमाडौं । असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएको घोषणा गरेका सर्वोच्च अदालतका पाँच न्यायाधीश अहिलेसम्म इजलासमा बसेका छैनन् । तीन सातादेखि सामूहिक छलफलमा रहेका तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडालले सोमबार असन्तुष्ट न्यायाधीशहरुको छलफलमा नआउने घोषणा गरेका थिए । मंगलबार प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराले उनीहरुको संयुक्त तथा […]

असन्तुष्ट समूहको छलफलमा नजाने सर्वोच्चका पाँच न्यायाधीशको निर्णय

काठमाडौँ । सर्वोच्च अदालतका पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरूको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् ।  पेशी तोक्न तत्काल गोला प्रथा प्रणाली लागू गरौँ र मुद्दाको सुनुवाइ थालौँ भन्दा नमानेपछि तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुँडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठले अलग हुने निर्णय गरेको एक न्यायाधीशले बताए ।  बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइ गर्न कुनै समस्या […]

असन्तुष्ट समूहको छलफलमा नजाने पाँच न्यायाधीशको निर्णय

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको बन्दी प्रत्यक्षीकरण बाहेकका इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच फाटो आएको छ । पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् । पेशी तोक्न तत्काल गोलाप्रथा प्रणाली लागू गरौं र मुद्दाको सुनुवाइ थालौं भन्दा अरु न्यायाधीशहरु अनिच्छुक देखिएकाले आफूहरु अलग हुने निर्णय गरेको ती न्यायाधीशले बताए […]

बार र असन्तुष्ट न्यायाधीशबीच छलफल

नेपाल बार एसोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशबीच सोमबार छलफल भएको छ । प्रधानन्यायाधीशले नेपाल बारलाई वार्तामा आउन आग्रह गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन बार र न्यायाधीशहरूबीच छलफल भएको हो।  आजको छलफलमा दुबै पक्षले प्रधानन्यायाधीशको राजीनामा नै आउनुपर्ने निष्कर्ष निकालेका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका छन् भने बारले पनि प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताएको छ।   यही

प्रधानन्यायाधीशलाई भेट्नुअघि आन्तरिक छलफलमा न्यायाधीशहरू

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्नुअघि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । सर्वोच्च अदालतस्थित न्यायिक संग्रहालयको सभाकक्षमा न्यायाधीशहरूबीच छलफल भइरहेको हो । प्रधानन्यायाधीशको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरूले आज प्रधानन्यायाधीशलाई सामूहिक रूपमा भेट्ने तयारी गरेका छन् । सोमवार बसेको १३ न्यायाधीशको बैठकले जबरालाई भेटेर उनको कुरा सुन्ने र निकासका लागि आग्रह गर्ने निर्णय गरेको थियो । जबरालाई भेटेपछि पुन: बैठक बसेर भावी रणनीति तय गर्ने तयारीमा न्यायाधीशहरू छन् ।

सर्वोच्चका असन्तुष्ट १४ न्यायाधीश छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक बस्न लागेको छ। आज प्रधानन्यायधीश जबराले बोलाएको फुलकोर्ट (पूर्ण बैठक) बहिष्कार गर्ने घोषणा गरेका न्यायाधीशहरु थप निर्णयका लागि...