असन्तुष्ट समूहबाट अलग भएका न्यायाधीश पनि इजलासमा बसेनन्

३० कात्तिक, काठमाडौं । असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएको घोषणा गरेका सर्वोच्च अदालतका पाँच न्यायाधीश अहिलेसम्म इजलासमा बसेका छैनन् । तीन सातादेखि सामूहिक छलफलमा रहेका तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडालले सोमबार असन्तुष्ट न्यायाधीशहरुको छलफलमा नआउने घोषणा गरेका थिए । मंगलबार प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराले उनीहरुको संयुक्त तथा […]

सम्बन्धित सामग्री

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । मंगलबार जिल्ला न्यायाधीश घिमिरेको इजलासमा पेसी तोकिएको हो ।

राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयाँलको इजलासमा

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको रिटको पेसी न्यायाधीश हरि फुयाँलको इजलासमा सुनुवाइ हुने भएको छ ।

काष्ठमण्डप समितिविरुद्धको अवहेलना मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

काष्ठमण्डप पुनर्निर्माण समितिविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ। सर्वोच्च अदालतको आदेशविपरीत काष्ठमण्डपको उद्घाटन गरिएको भन्दै परेको मुद्दामा न्यायाधीश रेग्मीको एकल इजलासमा सुनुवाइ तोकेको हो। गत सोमबार एक...

पाँच न्यायाधीश पनि अब इजलासमा नबस्ने

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरेका मध्ये इजलासमा फर्किएका ५ जना न्यायाधीशहरु अब भने राजीनामा नआएसम्म इजलासमा नबस्ने भएका छन् । सर्वोच्च अदालतका ५ जना न्यायाधीश मंगलबार र बुधबार इजलासमा बसेका थिए । उनीहरुसँग बुधबार नेपाल बार एशोसिएशनले गरेको छलफलपछि उनीहरु पनि अब इजलासमा नबस्ने निष्कर्षमा पुगेका हुन् । सबै खाले […]

सर्वोच्चका चार न्यायाधीश नियमित इजलासमा फर्किए

काठमाडौँ– सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश इजलासमा फर्किएसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको छ। तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोज शर्मा नियमित इजलासमा फर्किएका हुन् । यसअघि बन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरुले आजबाट अन्य मुद्दाको पनि सुनुवाइ शुरु गरेका हुन् । करिब […]

सर्वोच्चका चार न्यायाधीश नियमित इजलासमा फर्किए

काठमाडौं : सर्वोच्च अदालतका चार जना न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा मंगलबार वन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ भएको हो । अरु न्यायाधीशका इजलासमा तोकिएका मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै झण्डै तीन सातादेखि न्यायाधीशहरूले बेन्च बहिस्कार गर्दै आएका थिए।

सर्वोच्चका चार न्यायाधीश फर्किए नियमित इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीशसँग असन्तुष्ट भएका न्यायाधीश बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मी इजलासमा फर्किएका हुन् । उनीहरूको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।