बार र असन्तुष्ट न्यायाधीशबीच छलफल

नेपाल बार एसोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशबीच सोमबार छलफल भएको छ । प्रधानन्यायाधीशले नेपाल बारलाई वार्तामा आउन आग्रह गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन बार र न्यायाधीशहरूबीच छलफल भएको हो।  आजको छलफलमा दुबै पक्षले प्रधानन्यायाधीशको राजीनामा नै आउनुपर्ने निष्कर्ष निकालेका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका छन् भने बारले पनि प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताएको छ।   यही

सम्बन्धित सामग्री

असन्तुुष्ट न्यायाधीश र बार प्रतिनिधिबीच छलफल हुँदै

काठमाडौ, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कामप्रति असन्तुष्ट भएका न्यायाधीशहरु र नेपाल बारका पदाधिकारीहरुबीच आज छलफल हुने भएको छ । सर्वोच्चका १८ जना न्यायाधीश, बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पुर्णमान शाक्यबीच आज छलफल हुने जनाइएको छ । आजै फुलकोर्ट बस्ने भएको छ । फुलकोर्ट बस्नु अघिनै २ पक्षबीच छलफल हुन […]

आन्दोलनसँग असन्तुष्ट कानुन व्यवसायीलाई बारले छलफलका लागि बोलायो

काठमाडौं : नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत केन्द्रित आन्दोलनसँग असन्तुष्ट रहेका कानुन व्यवसायीलाई वार्ताका लागि बोलएको छ। बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै गरिरहेको आन्दोलनको विपक्षमा रहेको कानुन व्यवसायी हक हित संरक्षण तथा सुद्धिकरण अभियानलाई छलफलमा बोलाएको हो। अभियानले  संवादको माध्यमबाट न्यायलयमा देखिएको समस्य हल हुनुपर्ने भन्दै बार र…

बार पदाधिकारीसँग न्यायाधीशहरु आज पनि छलफलमा

काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँग न्यायाधीशहरु मंगलबार पनि छलफलमा बसेका छन्। उनीहरु सर्वोच्च अदालतको एनेक्स भवनमा छलफलमा रहेको एक सहभागीले देशसञ्चारसँग जानकारी दिए। छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसहित सर्वोच्चका प्रधान न्यायाधीश राणासँग असन्तुष्ट न्यायाधीशहरु सहभागी छन्। सोमबार पनि बार पदाधिकारीहरुसँग न्यायाधीशहरुको छलफल भएको थियो। छलफलका क्रममा बार […]

बार र न्यायाधीशबीचको छलफल सुरु, ५ न्यायाधीश अनुपस्थित

प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच छलफल सुरु भएको छ । छलफलमा प्रधानन्यायाधीशको पक्षमा रहेका भनिएका ५ न्यायाधीशको भने सहभागिता रहेको छैन । उनीहरु यसअघि प्रधानन्यायाधीशको विपक्षमा देखिएपनि पछिल्लो समय कित्ता परिवर्तन गरेको बताइएको छ ।  विद्रोही न्यायाधीशहरूले फुलकोर्ट बाहेक अरु बैठकमा सहभागी नहुने बताएका छन् । बैठकमा न्यायाधीशहरूले अदालतमा जारी विवाद र कसरी अघि बढ्ने भन्नेबारे आफ्नो धारणा राख्ने बताइएको छ

असन्तुष्ट न्यायाधीशहरुसँग छलफल गर्दै बार

नेपाल बार एसोसियसनले असन्तुष्ट न्यायाधीशहरुसँग छलफल गर्ने भएको छ। सोमबार बारसँगको बैठकमा अनुपस्थित रहेका सर्वोच्चका पाँच न्यायाधीशहरुसँग छलफलका लागि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा बारका पदाधिकारीको टोलि  सर्वोच्च प्रवेश गरेको...

तेस्रो चरणको आन्दोलनको तयारीमा नेपाल बार, असन्तुष्ट न्यायाधीशसँग छलफल गर्दै

काठमाडौँ– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन गर्ने तयारी थालेको छ । नेपाल बारले प्रधानन्यायाधीश राणाले राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने बताउँदै अबको आन्दोलन थप सशक्त हुने पनि प्रष्ट पारेको छ । देशभरका बार इकाईहरूमा २ घण्टा धर्ना र्दै आएको बारले अब थप मजबुद […]

इजलास बसे पनि वकिलहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने

२५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरु इजलासमा फर्के पनि कानून व्यवसायीहरु बहस पैरवीमा नजाने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुमध्ये केही इजलासमा फर्किने संकेत मिलेको भन्दै नेपाल बार एसोसिएसनले त्यस्तो अवस्थामा ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका कुनै निवेदनमा सुनुवाइ नगर्ने भएको हो । नेपाल बार एसोसिएसनका महासचिव लिलामणी पौड्यालले केही न्यायाधीशहरु इजलासमा फर्केको अवस्थामा बार आफ्नो […]

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्ने कानून व्यावसायीसँग वार्तामा बार

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागको विरुद्ध प्रदर्शन गर्ने अधिवक्ताहरुसँग वार्ता सुरु गरेको छ। बारकै निर्णयविरुद्ध वकिलहरुको प्रदर्शनपछि बारले असन्तुष्ट समूहसँग वार्ता थालेको हो। बारले आज आइतबार बिहान १०...