बार पदाधिकारीसँग न्यायाधीशहरु आज पनि छलफलमा

काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँग न्यायाधीशहरु मंगलबार पनि छलफलमा बसेका छन्। उनीहरु सर्वोच्च अदालतको एनेक्स भवनमा छलफलमा रहेको एक सहभागीले देशसञ्चारसँग जानकारी दिए। छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसहित सर्वोच्चका प्रधान न्यायाधीश राणासँग असन्तुष्ट न्यायाधीशहरु सहभागी छन्। सोमबार पनि बार पदाधिकारीहरुसँग न्यायाधीशहरुको छलफल भएको थियो। छलफलका क्रममा बार […]

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको उम्मेदवारका लागि सहमति जुटाउन थापा र कोइराला आज पनि छलफलमा

काठमाण्डाै - नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूह आज पनि छलफलमा जुटेको छ । संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच दलको नेताका लागि दाबी रहेको छ । यसअघि हिजो बसेको बैठक आज बिहान पुन: बस्ने गरी सकिएको थियो । कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार रहनुभएको छ भने इतर समूहमा कोइराला र थापा को बन्ने भनेर अहिलेसम्म सहमति जुट्न नसकेको हो । संस्थापन इतर समूहका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्म...

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने म्याद आज र भोलि, दलहरु छलफलमा

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलिको समय दिएको छ। सूची तयार गर्न अहिले दलहरु आन्तरिक छलफलमा छन्। दलहरुले आज र भोलि निर्वाचन आयोगमा पुगेर बन्दसूची दर्ता गराउन गराउन सक्छन्। दलहरुले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभाका लागि…

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरु लगातार छलफलमा

सत्ता साझेदार दलका शीर्ष नेताहरु आज बिहानदेखि लगातार छलफलमा जुटेका छन्। सिट बाँडफाँटको बाँकी विषयमा सहमति जुटाउन नेताहरु बिहानैदेखि छलफलमा छन्। आज शीर्ष तहको छलफलबाट निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरुले बताएका...

बार पदाधिकारी र न्यायाधीशहरु आज पनि छलफलमा

सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एसोसियसनका पदाधिकारी आज पनि छलफलमा जुटेका छन््। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका पाँच न्यायाधीशबाहेकका अन्य न्यायाधीशहरु र बार पदाधिकारी आन्तरिक छलफलमा जुटेका बारका महासचिव...

सर्वोच्चका न्यायाधीशहरु छलफलमा

सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरु आज मंगलबार पनि छलफलमा जुटेका हुन्। न्यायाधीशहरुले गठन गरेको वार्ता समितिले हिजो साँझ प्रधानन्यायाधीश जबरासँग...

आज पनि इजलास नगई सामूहिक छलफलमा न्यायाधीशहरु

काठमाडौँ – सामूहिक छलफल भन्दै आज पनि सर्वोच्च अदालतका न्यायाधीशहरु इजलासमा गएनन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज आफूसहित १४ जना न्यायाधीशका लागि आठ वटा इजलास तोकेका थिए। आठ वटा इजलासमा १७२ वटा पेशी चढाइएको थियो। राणाले संयुक्त इजलास तोकेका कुमार चुडालसमेत अन्य न्यायाधीशहरुसँग सामूहिक छलफलमा बसेका छन्। जसले गर्दा प्रधानन्यायाधीश राणासमेत इजलासमा बस्न पाएनन्। प्रधानन्यायाधीश […]

प्रधानन्यायाधीशसँगको भेटपछि न्यायाधीशहरु फेरि सामूहिक छलफलमा

काठमाण्डाै - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरुबीचको छलफल सकिएको छ । प्रधानन्यायाधीश जबरासँगको छलफल पछि न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश जबरासँगको छलफलपछि फेरि सामूहिक छलफलमा बसेर निर्णय गर्ने न्यायाधीशहरूले बताएका छन् । हिजो प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेका न्यायाधीशहरुले आज जबरासँग भेटवार्ता गरेका हुन्। आज विवादकैबीच प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न माग गरिएको मुद्दामाथि सुनुवाइ तोकिएको छ । तर मुद्दाको सुनुवाइ भने अनिश्चित...

एमालेका सांसदहरु छलफलमा जुटे

काठमाडौं। आन्तरिक पार्टी एकताका लागि दबाब अभियान चलाएका एमालेका सांसदहरुले आज पार्टीको कार्यदलसँग छलफल गर्दैछन्। सिंहदरबारस्थित कृषि समितिको हलमा उपस्थित भएर उनीहरु छलफलमा सहभागी छन्। पार्टीलाई एकताबद्ध बनाएर लैजान बाधक बनेको समस्या लगायतका विषयमा छलफल हुने उनीहरुले बताएका छन्। नेपाल पक्ष र ओली पक्षका सांसदहरु पार्टी एकीकरणका लागि दशबुँदे सहमती र अनुमोदन पनि भइसकेको अवस्थामा कार्यान्वयन नभएपछि छलफलमा जुटेका हुन्।

एमालेका शीर्ष नेता छलफलमा

नेकपा (एमाले) का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन्।

विधान संशोधनका लागि छलफलमा एन्फा

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) विधान संशोधनका लागि सरोकारवालाहरु सँगको छलफलमा जुटेको छ। यसका लागि एन्फाले आज ए डिभिजन क्लबका प्रतिनिधिहरुसँग छलफल गरेको छ। एन्फाका प्रवक्तासमेत रहेका विधान संसोधन समितिका संयोजक किरण राईको अध्यक्षतामा ए डिभिजन क्लबहरुसँग छलफल अघि बढाएको हो। छलफलमा क्लबका प्रतिनिधिहरुले आफ्नो रायहरु दिएको एन्फाले जनाएको…