असन्तुष्ट समूहको छलफलमा नजाने सर्वोच्चका पाँच न्यायाधीशको निर्णय

काठमाडौँ । सर्वोच्च अदालतका पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरूको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् ।  पेशी तोक्न तत्काल गोला प्रथा प्रणाली लागू गरौँ र मुद्दाको सुनुवाइ थालौँ भन्दा नमानेपछि तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुँडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठले अलग हुने निर्णय गरेको एक न्यायाधीशले बताए ।  बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइ गर्न कुनै समस्या […]

सम्बन्धित सामग्री

राप्रपामा अर्को ‘विद्रोह’को तयारी, राणालाई पर्खिँदै असन्तुष्ट समूह !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फेरि खटपट सुरु भएको छ । पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेसँगै क्षति पुगेको राप्रपामा पुनः अर्को समूहले पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्रोहको तयारी गरेको हो ।अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई गति दिनुभन्दा पनि अनिर्णयको बन्दी बनाएको आरोप असन्तुष्ट समूहको छ । नेतृत्वको कार्यशैलीलाई लिएर उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाहीसहित कतिपय केन्द्रीय सदस्यहरू छलफलमा जुटेका छन् । यस्तै पार्टीका नेताहरू दिलनाथ गिरी, दिलव

असन्तुष्ट समूहको छलफलमा नजाने पाँच न्यायाधीशको निर्णय

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको बन्दी प्रत्यक्षीकरण बाहेकका इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच फाटो आएको छ । पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् । पेशी तोक्न तत्काल गोलाप्रथा प्रणाली लागू गरौं र मुद्दाको सुनुवाइ थालौं भन्दा अरु न्यायाधीशहरु अनिच्छुक देखिएकाले आफूहरु अलग हुने निर्णय गरेको ती न्यायाधीशले बताए […]