काठमाडौं : नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत केन्द्रित आन्दोलनसँग असन्तुष्ट रहेका कानुन व्यवसायीलाई वार्ताका लागि बोलएको छ। बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै गरिरहेको आन्दोलनको विपक्षमा रहेको कानुन व्यवसायी हक हित संरक्षण तथा सुद्धिकरण अभियानलाई छलफलमा बोलाएको हो।
अभियानले संवादको माध्यमबाट न्यायलयमा देखिएको समस्य हल हुनुपर्ने भन्दै बार र…