तीन दिनअघि श्रीमान् गुमाएकी नुवाकोट लिखु गाउँपालिका–४, रानीटारकी ५६ वर्षीया माइली राईको परिवारलाई किरिया (सांगे) गर्ने आर्थिक सहयोग जुटेको छ । पशुपतिस्थित किरियापुत्री भवनमा किरिया बारिरहेकी माइलीको परिवारलाई ५० भन्दा बढी...
यमनमा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । राजधानी सानाको एउटा विद्यालयमा रमजानका अवसरमा रकम वितरण भइरहेको बेला भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको र सयौँ जना घाइते भएका बीबीसीले जनाएको छ ।
सहरको बाब–अल–यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा मानिसहरू आतङ्कित भएर भागिरहेको देखिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रतिव्यक्ति ९ डलर वितरण गर्ने समाचार थाहा पाएपछि सयौँ मानिस विद्यालयमा भेला भएका थिए ।
पर्याप्त सुरक्षा र योजनाविना रकम सह...
पुस १६ गते कान्तिपुर दैनिकमा बझाङ रिपोर्टरको डायरी ‘जब धर्मपुत्री ‘अयोग्य’ बनिन्’ शीर्षकमा समाचार प्रकाशित भएपछि त्यसैको आधारमा पोखरा महानगरपालिका ५ पस्याङका ८९ वर्षीय दीनबन्धु कोइरालाले उनलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
उत्तर प्रदेशमा विभिन्न ठाउँमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । राहत आयुक्तको कार्यालयका अनुसार बांदामा चार, फतेहपुरमा दुई र बलरामपुर, चन्दौली, बुलन्दशहर, रायबरेली, अमेठी, कौशाम्बी, सुल्तानपुर र चित्रकूट जिल्लामा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको हो ।यता समाचार एजेन्सी पीटीआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार चट्याङ लागेर ज्यान गुमाएकाका परिवारलाई ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
२८ मङ्सिर : स्थानीय अधिकारीहरुले अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको जिरोक जिल्लामा एउटा विद्यालयको निर्माण पूरा गरेको राज्य–संचालित समाचार एजेन्सी बख्तरले मङ्गलबार जानकारी दिएको छ । ग्रामीण पुनस्र्थापना तथा विकास मन्त्रालयको आर्थिक सहयोग ७० लाख अफगानी रकमको लागतमा विद्यालय भवनको काम सम्पन्न भएको हो । त्यस्तै, उत्तरी समंगन प्रान्तमा स्थानीयवासीका लागि मनोरञ्जन पार्कको उद्घाटन सप्ताहन्तमा गरिएको […]
पर्वत : कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले समय नदिएको तथा आफैँ सङ्क्रमित हुन सक्ने जोखिमका कारण बिरामी नजिक नपर्ने गरेका समाचार यदाकदा सुनिने गरेका छन्।
कतिपय सरकारी अस्पतालहरूको सेवा प्रवाह कमजोर रहँदा सङ्क्रमितहरूले राम्रोसँग उपचार नपाएको तथा उनीहरूको उपचारमा ध्यान नदिएको गुनासो पनि आउने गरेका छन्।
यही बीचमा आफू सङ्क्रमित भएर अस्पतालमा रहँदा अस्पतालको सेवाबाट प्रसन्न भई पर्वतको कुस्मा नगरपालिकाकी एक महिलाको परिवारले पर्वत अस्पताललाई आर्थिक सहयोग गरेको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाड...
बाजुरा– बाजुराको गौमुल गाँउपालिका –५ मनाकोट बस्ने १७ वर्षीय शिव रोकायाको उपचारका लागि आर्थिक सहयोग जुटेको छ।
स्वास्थ्य खबर अनलाइनमा समाचार प्रकाशन भएपछि देश– विदेशबाट आर्थिक सहयोग जुटेको हो।
आर्थिक अभावमा चार महिनादेखि भाँच्चिएको खुट्टाको उपाचर गर्न नसकेको समाचार प्रकाशन प्रकाशनपछि सा...
बझाङ – बेसाहारा जस्तै बनेकी तल्कोट गाँउपालिकाकी ११ वर्षीय रुमलाकुमारी रोकायाको उपचारका लागि युवा संघ बझाङका उपाध्यक्ष विनोद सिंहले ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
आफ्नो जन्मदिनको उपलक्ष्यमा उहाँले मुटु रोगी रुमलाको लागि ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । उज्यालो अनलाइनको समाचार पढेर आफूले २९ वर्षको जन्मदिन...