कोरोना जितेको खुसीमा उपचार गरेको अस्पताललाई आर्थिक सहयोग

पर्वत : कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले समय नदिएको तथा आफैँ सङ्क्रमित हुन सक्ने जोखिमका कारण बिरामी नजिक नपर्ने गरेका समाचार यदाकदा सुनिने गरेका छन्। कतिपय सरकारी अस्पतालहरूको सेवा प्रवाह कमजोर रहँदा सङ्क्रमितहरूले राम्रोसँग उपचार नपाएको तथा उनीहरूको उपचारमा ध्यान नदिएको गुनासो पनि आउने गरेका छन्। यही बीचमा आफू सङ्क्रमित भएर अस्पतालमा रहँदा अस्पतालको सेवाबाट प्रसन्न भई पर्वतको कुस्मा नगरपालिकाकी एक महिलाको परिवारले पर्वत अस्पताललाई आर्थिक सहयोग गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाड...

सम्बन्धित सामग्री

लुम्बिनी आँखा अस्पताललाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

लुम्बिनी विकास बैंक लिमिटेडले बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत अस्पताललाई ‘माईक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण’ खरिद गर्न १७ लाख...

गेनाइ स्मृति सामुदायिक अस्पताललाई आर्थिक सहयोग

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित सामुदायिक स्तरबाट संचालित महेन्द्र गेनाइ स्मृति प्रसूति तथा बालकल्याण अस्पताललाई आर्थिक सहयोग प्रदान गरिएको छ।

सिद्धार्थ बैंकद्वारा आँखा अस्पताललाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ।

एनएमबी  बैंकद्वारा जानकी आँखा अस्पताललाई एक लाख ५१ हजार आर्थिक सहयोग

एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

श्रीमतीको स्मृतिमा अस्पताललाई आर्थिक सहयोग

पर्वत : श्रीमतीको मृत्यु भएको तिथि पारेर पर्वतका एक व्यक्तिले पर्वत अस्पताललाई आर्थिक सहयोग गरेका छन्।जिल्लाको मोदी गाउँपालिका–५ बाजुङ घर भई हाल कुश्मा नगरपालिका–६ बस्दै आएको रामबहादुर थापाले पत्नी शान्ताकुमारी थापाको मृत्यु भएको तेस्रो पुण्य तिथिको अवसर पारेर थप १० हजार रुपैयाँ सहयोग गरेका हुन्।यसअगाडि पनि उनले अस्पतालको अक्षय कोषमा २१ हजार १११ रुपैयाँ सहयोग गरेकोमा अहिलेको थप सहयोग सहित कुल ३१ हजार १११ रुपैयाँ सहयोग गरेका हुन्।उच्च रक्तचापको पीडा भोग्दै आएकी शान

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको आर्थिक सहयोग

काठमाडौं, २२ चैत्र । नेपाल बैंकले चितवनको रत्ननगर पिठुवामा स्थित गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा बैंकले उक्त अस्पताललाई सहयोग गरेको जनाएको छ । उक्त आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा […]

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको आर्थिक सहयोग

बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पु-याएका सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न नेपाल बैंकले १५ लाख २५ हजार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको छ । सो आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा सोमबार आयोजित एक कार्यक्रममा नेपाल […]

महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग

कन्चनपुर। बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि १० लाख आर्थिक सहयोग गरेको छ। नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई १० लाखको चेक हस्तान्तरण गरे। कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि आर्थिक सहयोग गरेको नगरका प्रमुख चन्दले बताए। रासस

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग

बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ।